कांग्रेसको पौडेल पक्षले भन्यो : सभापतिमा एकल उम्मेदवार तय गर्छौं

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता जनाएका हुन्। कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाका रूपमा स्थापित गर्न सहमति र ठाउँअनुसार उम्मेदवारी दिने उनले बताए। पार्टी बचाउन, लोकतन्त्र जोग

सम्बन्धित सामग्री

प्यानल बनाउन देउवा र पौडेल पक्ष सक्रिय

नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनबाट नेतृत्व हत्याउन काँग्रेसमा संस्थापन र इतर समूह अनेक रणनीति बन्नका लागि प्यानल बनाउन सक्रिय छन् । यही क्रममा सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारको नाम टुंगो लगाउन बैठक बोलाएका छन् । देउवाले बुधबार बिहानका लागि बैठक बोलाएको सहमहामन्त्री प्रकाशशरण महतले बताए । बुधबारको बैठकमा आकांक्षीहरुमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवारको टुंगो लगाउने बताइएको छ । सभापतिमा देउवाले ...

उदयपुरको सभापतिमा देउवा पक्षीय कार्की विजयी

नेपाली काँग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् । दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे ।कार्की सभापति शेरहादुर देउवा निकट हुन भने बस्नेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष मानिन्छन् । नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत छन् ।यस्तै उपसभातिमा भीमचन्द्र राई, सच

गुल्मीमा खिलध्वज पन्थी नेतृत्वको पौडेल पक्ष प्यानलनै विजयी

नेपाली कांग्रेस  गुल्मीको आठौं जिल्ला अधिवेशनमा पौडेल पक्षको प्यानलनै बिजयी भएको छ । सभापतिमा खिलध्वज पन्थीसहित पदाधिकारीमा सबै पौडेल पक्षका उम्मेद्वार बिजय भएका हुन । पन्थीले एक हजार दुई सय...

नेपाली कांग्रेस दैलेखको सभापतिमा रेग्मी

दैलेख : नेपाली कांग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन्।१४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा सभापतिसहित पदाधिकारीमा पौडेल पक्ष विजयी भएको छ। पौडेल पक्षका उम्मेदवार रेग्मी ३७ मत अन्तरले सभापतिमा विजयी भएका हुन्।सभापतिमा विजयी रेग्मीले ७ सय ९१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७ सय ५४ मत प्राप्त गरे। यस्तै उपसभापतिमा पनि पौडेल पक्षका नवराज साही र सीताकुमारी साही विजयी भएका छन्।नवराजले ७ सय ४१ मत प्राप्त गरेका छन् भने स

कांग्रेस अधिवेशनः रुपन्देहीको जिल्ला सभापतिमा रामकृष्ण खाँण निर्वाचित

बुटवल– नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन्। यसअघि सचिव रहेका खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन्। सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए। करीब एक सातादेखि रूपन्देही बसेका गृहमन्त्री खाँणले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पार्टी नेता भरत शाह लगायतसँग छलफल गरेर जिल्ला […]

जुम्ला कांग्रेस : सभापतिमा देउवा पक्षधर शाही विजयी, बाँकीमा पौडेल पक्ष

नेपाली कांग्रेस जुम्लाको ७औँ जिल्ला अधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा पक्षका कर्णबहादुर शाही विजयी भएका छन्। शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेल पक्षधर दीपबहादुर शाहीले...

पाल्पाका दुवै निर्वाचन क्षेत्रमा रामचन्द्र पौडेल पक्ष विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पाको दुवै निर्वाचन क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष हावी भएको छ ।

कांग्रेस महाधिवेशन : सल्यानका दुवै प्रदेशसभामा पौडेल पक्ष विजयी

सल्यान : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सल्यानका दुई प्रदेश सभाका सभापतिमा रामचन्द्र पौडेलको प्यानल विजयी भएको छ। प्रदेश सभा (क) मा देउवा प्यानलका गोरखबहादुर खत्रीलाई ११ मतले हराउँदै सुरेश चन्द सहितको पूरै प्यानल निर्वाचित भएको छ।यस्तै प्रदेश सभा (ख) मा वीरबहादुर सेजवाललाई ४२ मतले पछि पार्दै सुरेश अधिकारी निर्वाचित भएका हुन्।(क) मा सुरेश चन्दले ३ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गोरखबहादुर खत्रीले ३ सय ३ मत प्राप्त गरेका छन्। उपसभापतिमा जीवराज बोहराले २ सय ९० र यज्