जुम्ला कांग्रेस : सभापतिमा देउवा पक्षधर शाही विजयी, बाँकीमा पौडेल पक्ष

नेपाली कांग्रेस जुम्लाको ७औँ जिल्ला अधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा पक्षका कर्णबहादुर शाही विजयी भएका छन्। शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेल पक्षधर दीपबहादुर शाहीले...

सम्बन्धित सामग्री

कांग्रेस बन्दसत्रमा पौडेलको कुर्सी खाली

काठमाडौं, २४ मंसिर : नेपाली कांग्रेसको बन्दसत्रमा रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् । पौडेल समूहका मुख्य नेताहरू अहिलेसम्म बन्दसत्र स्थलमा उपस्थित नभएको बताइएको छ । पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ । कांग्रेस केन्द्रीय […]

गण्डकीको कांग्रेस सभापतिमा देउवा पक्षबाट जोशी, पौडेल पक्ष भने अन्यौलमा !

पोखरा - गण्डकी प्रदेशमा नेपाली कांग्रेसको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । केहीबेरमा उद्घाटन कार्यक्रम राखिएको छ । शुक्रबार मनोनयन तथा शनिबार मतदानको कार्यक्रम छ । मनोनयनको समय नजिकै आउँदासमेत यहाँ उम्मेदवाररहरू टुंगिएको छैन । संस्थापन पक्षले सभापतिमा पर्वतका अर्जुनप्रसाद जोशीलाई टिकट दिएको छ । संस्थापनइतर समूहमा पाँच …

गण्डकीको कांग्रेस सभापतिमा देउवा पक्षबाट जोशी, पौडेल पक्ष भने अन्यौलमा !

पोखरा - गण्डकी प्रदेशमा नेपाली कांग्रेसको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । केहीबेरमा उद्घाटन कार्यक्रम राखिएको छ । शुक्रबार मनोनयन तथा शनिबार मतदानको कार्यक्रम छ । मनोनयनको समय नजिकै आउँदासमेत यहाँ उम्मेदवाररहरू टुंगिएको छैन । संस्थापन पक्षले सभापतिमा पर्वतका अर्जुनप्रसाद जोशीलाई टिकट दिएको छ । संस्थापनइतर समूहमा पाँच …

गुल्मीमा खिलध्वज पन्थी नेतृत्वको पौडेल पक्ष प्यानलनै विजयी

नेपाली कांग्रेस  गुल्मीको आठौं जिल्ला अधिवेशनमा पौडेल पक्षको प्यानलनै बिजयी भएको छ । सभापतिमा खिलध्वज पन्थीसहित पदाधिकारीमा सबै पौडेल पक्षका उम्मेद्वार बिजय भएका हुन । पन्थीले एक हजार दुई सय...

नेपाली कांग्रेस दैलेखको सभापतिमा रेग्मी

दैलेख : नेपाली कांग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन्।१४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा सभापतिसहित पदाधिकारीमा पौडेल पक्ष विजयी भएको छ। पौडेल पक्षका उम्मेदवार रेग्मी ३७ मत अन्तरले सभापतिमा विजयी भएका हुन्।सभापतिमा विजयी रेग्मीले ७ सय ९१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७ सय ५४ मत प्राप्त गरे। यस्तै उपसभापतिमा पनि पौडेल पक्षका नवराज साही र सीताकुमारी साही विजयी भएका छन्।नवराजले ७ सय ४१ मत प्राप्त गरेका छन् भने स

कांग्रेस अधिवेशनः रुपन्देहीको जिल्ला सभापतिमा रामकृष्ण खाँण निर्वाचित

बुटवल– नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन्। यसअघि सचिव रहेका खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन्। सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए। करीब एक सातादेखि रूपन्देही बसेका गृहमन्त्री खाँणले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पार्टी नेता भरत शाह लगायतसँग छलफल गरेर जिल्ला […]

लमजुङ कांग्रेस निर्वाचन: सभापतिमा संस्थापन, सदस्य र प्रतिनिधिमा पौडेल पक्ष हावी

नेपाली कांग्रेस लमजुङको सभापतिमा टकराज गुरुङ विजयी भएका छन् । उनले गमप्रसाद गुरुङलाई हराउँदै विजय हात पारेका हुन् । गमप्रसादले पराजित व्यहोरे पनि कार्य समिति र महाधिवेशन प्रतिनिधिमा भने उनी पक्ष हावी छ ।

कांग्रेस महाधिवेशन : सल्यानका दुवै प्रदेशसभामा पौडेल पक्ष विजयी

सल्यान : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सल्यानका दुई प्रदेश सभाका सभापतिमा रामचन्द्र पौडेलको प्यानल विजयी भएको छ। प्रदेश सभा (क) मा देउवा प्यानलका गोरखबहादुर खत्रीलाई ११ मतले हराउँदै सुरेश चन्द सहितको पूरै प्यानल निर्वाचित भएको छ।यस्तै प्रदेश सभा (ख) मा वीरबहादुर सेजवाललाई ४२ मतले पछि पार्दै सुरेश अधिकारी निर्वाचित भएका हुन्।(क) मा सुरेश चन्दले ३ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गोरखबहादुर खत्रीले ३ सय ३ मत प्राप्त गरेका छन्। उपसभापतिमा जीवराज बोहराले २ सय ९० र यज्

कांग्रेस जिल्ला सभापतिमा परिणाम आउने क्रम सुरु: पौडेल पक्ष २, देउवा पक्ष 0

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत जिल्ला सभापतिहरुको नतिजा आउने क्रम सुरु भएको छ । अहिलेसम्म दुई जिल्ला सभापति सर्वसम्मत चयन भएका छन् । कांग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली र रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका हुन् । गौचन र रोका दुवै वरिष्ठ नेता रामचन्द्र पौडल पक्षका हुन् । देउवा […]

कांग्रेस नेतृत्वको लागि अझै भेटिएन साझा उम्मेदवार, दाउमा दोस्रो तहका नेताहरु

अक्कल कुँवरकाठमाडौं, भदौ १९ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्वको आकांक्षा राखेर नेताहरुका नाम सार्वजनिक भएपनि पदाधिकारीमा एकाधबाहेक खुल्न सकेका छैनन् । कतिपय नेता सभापतिमा दावी गरेर पदाधिकारी हत्याउने दाउमा छन् । यद्यपि साझा उम्मेद्वार चयनमा संस्थापन र इतर दुवै जोखानामा मग्न छन् । साझा उम्मेद्वार अघि सार्न पौडेल पक्ष पटक-पटक छलफलमा जुटेपनि […]