हेटौंडा : नेपाली कांग्रेसको वाग्मती प्रदेश कार्यसमितिको निर्वाचित पदाधिकारीको संख्या हेर्ने हो भने सभापतिबाहेक जगदीश्वरनरसिंह केसी प्यालनका धेरै छन्। निर्वाचित उपसभापति मोहनबहादुर बस्नेत, महामन्त्री कञ्चनचन्द्र बादे, सहमहामन्त्री जीवन डंगोलर ऋषिराम घिमिरे केसी समूहकै हुन्।
यता उपसभापति चन्द्र महर्जन, महामन्त्रीराजु श्रेष्ठ र सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ भने सभापतिमा निर्वाचित ईन्द्रबहादुर बानियाँ समूहका…