२१ पुस, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले मंगलबार सम्बन्धित अधिकारीलाई खैबर पखतुनख्वा प्रान्तस्थित करकमा भत्काइएको एक हिन्दु सन्तको समाधिस्थल दुई साताभित्र पुनर्निर्माण गर्न निर्देशन दिएको छ । गत डिसेम्बर ३० मा पाकिस्तानको खैबर पखतुनख्वा प्रान्तमा सयौं मुस्लिमहरुको समूहले उक्त ऐतिहासिक समाधिस्थलमा आगो लगाइ भत्काइदिएको थियो । समाधिस्थलसँगै जोडिएको हिन्दुको घरको विषयलाई लिएर देखिएको विवादले ठूलो […]