भारतीय विद्यार्थीलाई चीनले दिएन ‘इन्ट्री’, भन्यो- कोरोना रोक्ने अरू विकल्प छैन

भारतीय विद्यार्थीले नयाँ दिल्लीस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरे ।  विद्यार्थीहरू अध्ययनका लागि चीन फर्किन चाहेका छन् । उनीहरूले चीनसँग पढाइ जारी राख्नका लागि अनुमति दिन माग गरेका छन् ।  उता चीन अहिले पनि कोरोना महामारीको त्रासका कारण भारतीय विद्यार्थीहरूलाई बेइजिङ फर्किन अनुमति दिएको छैन ।  भारतीय विद्यार्थीहरूको प्रदर्शनपछि चीनले भनेको छ, ‘कोरोना नियन्त्रणका लागि यात्रा प्रतिबन्धजस्ता उपायबाहेकको विकल्प छैन ।’ चीनका विभिन्न कलेजहरूमा झण्डै २३ हजार भारतीय विद्यार्थी अध्ययनरत छन् ...

सम्बन्धित सामग्री

उच्च सतर्कता र खोप नै एक मात्र विकल्प

एकै दिन १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा पनि संक्रमणको तेस्रो लहर आइसकेको संकेत मिलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रूपमा यसको पुष्टि गरेपछि अबका दिन केही बढी नै संक्रामक हुने देखिएको छ । देशभर गरिएको दुइखाले परीक्षणबाट यो परिणाम देखिएको हो । पीसीआर परीक्षणमार्फत कुल ८ हजार […] The post उच्च सतर्कता र खोप नै एक मात्र विकल्प appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना बीमा भुक्तानी हुने/नहुनेमा अन्यौल, अर्थमन्त्रीले थाले छलफल

बुधबार अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहित पदाधिकारीहरुसँग कोरोना बीमा भुक्तानीका लागि आवश्यक स्रोत साधनको उपलव्धता कसरी गर्ने वा अर्को विकल्प के गर्ने भन्ने विषयमा छलफल गरेका हुन्।

कोरोना खोप अभियानलाई तीव्रता दिँदै न्युजिल्याण्ड

२९ भदौ, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले सकेसम्म छिटो खोप लगाउन आफ्ना सबै नागरिकलाई आग्रह गरेकी छिन् । उनले कोरोनाबाट बच्ने यो एकमात्र विकल्प रहेको बताएकी छिन् । न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन जारी छ । मंगलबार न्युजिल्याण्डमा कोरोनाका १५ नयाँ संक्रमित थपिएका छन् । यो संख्या अघिल्लो दिनको […]

अमेरिकामा कोरोना सङ्क्रमण दर बढ्दो

खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेको भन्ने रिपोर्टपछि अमेरिकाका वरिष्ठ स्वास्थ्य विज्ञ  एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको बताएका छन् । उनले खोप कोभिड–१९ सङ्क्रमण दर रोक्न एउटा उत्तम विकल्प भएको बताउँदै कोरोना भाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा ‘डेल्टा भेरिअन्ट’ बढिरहेको बताए । फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन खोप लगाएका व्यक्तिका लागि मास्क अनिवार्य गर्ने निर्देशिका परिमार्जन गर्नेबारे पनि कुराकानी भइ

संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा लिन ३ विकल्प

काठमान्डाैं / राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको छ । परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए... The post संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा लिन ३ विकल्प appeared first on Purbeli News.

संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा लिन ३ विकल्प

राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको छ । परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ‘विभिन्न विकल्प दिएका छौं, मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर निर्णय गरेपछि त्यसैअनुसार परीक्षा हुन्छ,’ उनले भने । स

कांग्रेसको महाधिवेशन गर्न पौडेलले दिए दुई विकल्प

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन गर्न दुई विकल्प अघि सारेका छन् । कोरोना महामारी र मध्यावधि निर्वाचनका कारण भदौका लागि तय भएको महाधिवेशन अनिश्चित देखिएपछि पौडेलले विकल्प अघि सारेका हुन् । पार्टीको वैधानिकता जोगाउन भदौसम्म जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले अहिले टुंगो लागेका क्रियाशील […]

सिनेमा हलको विकल्प खोज्नुपर्नेमा जोड

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा कलाकारहरूले कोरोना महामारीका कारण सिनेमा हल बन्द भएकाले नयाँ विकल्प खोज्नुपर्नेमा जोड दिइएका छन्। चलचित्र निर्माता अर्जुन कुमार र नेट टिभीका संचालक मनोज अग्रवालले कोरोनाले चलचित्रका सबै क्षेत्र मारमा परेको हुँदा हलबाहेक अन्य विकल्प खोज्नुपर्ने बताए। नायिका एवं निर्मात्री रेखा थापाले डिजिटल प्लेटफर्म वैकल्पिक उपाय भएपनि सबै भूगोल र जनतासम्म पहुँच नभएको बताइन्।

राहुल गान्धीले भने, ‘सरकारले बुझिरहेको छैन, पूर्ण लकडाउनबाहेक कुनै विकल्प छैन’

भारतमा गहिरिँदो कोरोना संकट र धरासयी स्वास्थ्य व्यवस्थाबीच कांग्रेस नेता राहुल गान्धीले मोदी सरकारसँग देशभरी पूर्ण लकडाउन लगाउन अपिल गरेका छन् ।उनले ट्वीटमा लेखे, ‘म यो स्पष्ट पार्न चाहन्छु कि लकडाउनबाहेक कुनै अर्को विकल्प छैन किनभने सरकारसँग रणनीति छैन । उनीहरुले भाइरसलाई यतिसम्म फैलन मद्दत गरिरहेका छन् कि अब यसलाई रोक्नका लागि कुनै तरिका बाँकी छैन । भारतविरुद्ध एक अपराध गरिसकिएको छ । ’I just want to make it clear that a lockdown is now the only option because of a complete lack of

कोरोना संक्रमितले अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

काठमान्डाैं / कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन्। अस्पतालमा आवश्यकताअनुसार हाइडिपेन्डेन्सी बेड र अक्सिजन ट्यांक थप्ने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभाग... The post कोरोना संक्रमितले अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार appeared first on Purbeli News.