कोरोना खोप अभियानलाई तीव्रता दिँदै न्युजिल्याण्ड

२९ भदौ, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले सकेसम्म छिटो खोप लगाउन आफ्ना सबै नागरिकलाई आग्रह गरेकी छिन् । उनले कोरोनाबाट बच्ने यो एकमात्र विकल्प रहेको बताएकी छिन् । न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन जारी छ । मंगलबार न्युजिल्याण्डमा कोरोनाका १५ नयाँ संक्रमित थपिएका छन् । यो संख्या अघिल्लो दिनको […]