कांग्रेसको महाधिवेशन गर्न पौडेलले दिए दुई विकल्प

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन गर्न दुई विकल्प अघि सारेका छन् । कोरोना महामारी र मध्यावधि निर्वाचनका कारण भदौका लागि तय भएको महाधिवेशन अनिश्चित देखिएपछि पौडेलले विकल्प अघि सारेका हुन् । पार्टीको वैधानिकता जोगाउन भदौसम्म जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले अहिले टुंगो लागेका क्रियाशील […]

सम्बन्धित सामग्री

केन्द्रीय कार्यसमिति बैठकले के ल्याउला कांग्रेस जोगाउने विकल्प ?

निर्धारित समयमा नेपाली कांग्रेसको महाधिवेशन नहुने निश्चित भइसकेको छ। निर्धारित भदौ १६ मा महाधिवेशन नहुँदा कांग्रेसको वैधानिकता पनि संविधान अनुसार संकटमा पर्ने छ।  महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक...

अन्योलमा कांग्रेस महाधिवेशन : चर्चामा दुई विकल्प

आउँदो भदौ २३ गते नेपाली कांग्रेसको महाधिवेशन भएको साढे पाँच वर्ष पूरा हुँदैछ । विधानतः चार वर्षमा गर्नुपर्ने महाधिवेशन विशेष कारण देखाएर थपिएको एक वर्ष पनि नगरी सकिँदैछ । महाधिवेशन हुने, नहुने अन्योल छ । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते आफ्नो प्रतिवेदन बुझाएको पनि एक हप्ता भइसक्यो ।