भारतमा गहिरिँदो कोरोना संकट र धरासयी स्वास्थ्य व्यवस्थाबीच कांग्रेस नेता राहुल गान्धीले मोदी सरकारसँग देशभरी पूर्ण लकडाउन लगाउन अपिल गरेका छन् ।उनले ट्वीटमा लेखे, ‘म यो स्पष्ट पार्न चाहन्छु कि लकडाउनबाहेक कुनै अर्को विकल्प छैन किनभने सरकारसँग रणनीति छैन । उनीहरुले भाइरसलाई यतिसम्म फैलन मद्दत गरिरहेका छन् कि अब यसलाई रोक्नका लागि कुनै तरिका बाँकी छैन । भारतविरुद्ध एक अपराध गरिसकिएको छ । ’I just want to make it clear that a lockdown is now the only option because of a complete lack of