नेकपा माओवादीकाे प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे स्थानीय चुनावमा विजयी भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम सुरु भएको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादीले जनाएको छ । स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माण लगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिने […]

सम्बन्धित सामग्री

सर्लाहीमा फुटबल ग्रासरुट प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं,१३ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । जिल्लाका २० स्थानीय तहमध्ये ईश्वरपुर नगरपालिकाले पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नगरप्रमुख मनोजकुमार आचार्यले खेलकुदका माध्यमबाट विश्वमा पहिचान बनाउन सकिने भएकाले खेलकुदको विकास गर्दै खेलाडीको मनोबल बढाउन तथा उनीहरुको भविष्य सुनिश्चित गराउन खेल क्षेत्रमा […]

वीरेन्द्रनगरमा सुरु भयो माओवादीको प्रशिक्षण

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको आयोजनामा वीरेन्द्रनगरको सिटी हलमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । केहीबेर अघिदेखि ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको छ । प्रशिक्षण कार्यक्रमले कर्णालीमा आगामी मंसिर ४ मा हुने प्रदेश र संघको चुनावलाई मार्गनिर्देशन गर्ने अपेक्षा नेताहरुले लिएका छन् । कार्यक्रममा सह

कर्णालीमा राप्रपाको प्रशिक्षण : पार्टीको स्थितिबारे समीक्षा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कर्णालीमा राप्रपाको वर्तमान अवस्था र आगामी रणनीतिका विषयमा सो क्रममा गम्भीर समीक्षा हुने बताइएको छ । प्रशिक्षण कार्यक्रमका लागि उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख ध्रुव बहादुर प्रधान र उपाध्यक्ष मुकुन्द श्याम गिरी, सह–महामन्त्री धन बहादुर बुढा, केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन समिति सदस्य सुनिता शाह लगायतका नेताहरु वीरेन्द्रनगरमा छन् । जिल्ला समन्वय समि

निर्वाचनको तयारीका लागि एमाले सुरु गर्‍यो प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण

काठमाडौं । नेकपा (एमाले)ले आसन्न निर्वाचन तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । निर्वाचनलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो । मधेश प्रदेशको जनकपुरमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरुवात गर्नुभएको छ । मंगलबार प्रदेश १ को विराटनगर, बुधबार बागमतीको काठमाडौं, साउन ८ […]

यस्तो देखियो कमलादीमा माओवादीको वैचारिक-राजनीतिक प्रशिक्षण (तस्वीर)

काठमाडौं । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको हलमा नेकपा माओवादी केन्द्रको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिद्वारा वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरुउपस्थित रहेका छन् । उनीहरुले कार्यक्रमलाई सम्बोधन गर्दै छन् […]

माओवादी केन्द्रको वैचारिक तथा राजनीतिक प्रशिक्षण सुरु

नेकपा (माओवादी केन्द्र) को बुधबारका लागि तय गरिएको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश...

माओवादीको उपत्यका विशेष प्रशिक्षण सुरु (लाइभ)

काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रशिक्षण कार्यक्रम सुरु भएको छ । अहिले केही बेरमा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेको जनसांस्कृतिक महासङ्घको प्रशिक्षण सुरु

काठमाडौँ । नेकपा एमालेको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई चिर्दै जनताको बहुदलीय जनवादको विचारका आधारमा मुलुकको समृद्धिका लागि स्रष्टाहरुले खेल्नुपर्ने भूमिकाका विषयमा भेला र प्रशिक्षण […]

एमाले जनसांस्कृतिक महासङ्घको प्रशिक्षण

नेकपा एमालेको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई चिर्दै जनताको बहुदलीय जनवादको विचारका आधारमा मुलुकको समृद्धिका लागि स्रष्टाहरुले खेल्नुपर्ने भूमिकाका विषयमा भेला र प्रशिक्षण सुरु भएको हो ।कार्यक्रमको भर्चुअलरूपमा थालनी गर्दै नेकपा (एमाले)का