यस्तो देखियो कमलादीमा माओवादीको वैचारिक-राजनीतिक प्रशिक्षण (तस्वीर)

काठमाडौं । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको हलमा नेकपा माओवादी केन्द्रको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिद्वारा वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरुउपस्थित रहेका छन् । उनीहरुले कार्यक्रमलाई सम्बोधन गर्दै छन् […]

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा सुरु भयो माओवादीको प्रशिक्षण

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको आयोजनामा वीरेन्द्रनगरको सिटी हलमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । केहीबेर अघिदेखि ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको छ । प्रशिक्षण कार्यक्रमले कर्णालीमा आगामी मंसिर ४ मा हुने प्रदेश र संघको चुनावलाई मार्गनिर्देशन गर्ने अपेक्षा नेताहरुले लिएका छन् । कार्यक्रममा सह

माओवादीको मधेशमा गर्ने भनिएको चुनाव लक्षित प्रशिक्षण सर्यो

नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा गर्ने भनिएको राजनीतिक तथा वैचारिक प्रशिक्षण सारिएको छ । प्रदेश इन्चार्ज गणेश शाह अमेरिकाबाट फर्किएकाले भदौ ८ गते गर्ने भनिएको चुनाव लक्षित प्रशिक्षण सारिएको हो ।  अब मधेस प्रदेशमा गर्ने भनिएको जनकपुरको प्रशिक्षण सबै प्रदेशमा सकिएपछि मात्रै सुरु गरिने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । माओवादीको सबैभन्दा बढी समस्या मदेश प्रदेशमा भएकाले सबैभन्दा पहिले मधेसबाटै अभियान सुरु गर्ने तयारी गरिएको थियो । तर, प्रदेशका इन्चार्ज स्वदेश फर्की नसकेकाले सबैभन्दा

माओवादी केन्द्रले ८ भदौदेखि प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भदौ ८ गतेदेखि प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राख्ने भएको छ । शनिबार बसेको माओवादीको स्थायी समितिको बैठकले ८ गते मधेश प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार ९ भदौमा गण्डकी प्रदेशमा, १० गते प्रदेश १ मा, ११ गते लुम्बिनी […]

माओवादीले ८ भदौदेखि प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम गर्ने

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले भदौ ८ गतेदेखि प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ । शनिबार बसेको माओवादीको स्थायी समितिको बैठकले ८ गते मधेश प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार ९ भदौमा गण्डकी प्रदेशमा, १० गते प्रदेश १ मा, ११ गते […]

निर्वाचित जनप्रतिनिधिहरुलाई माओवादीको दोस्रो दिनको प्रशिक्षण सुरु

काठमाडौं, १९ जेठ । काठमाडौंमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो दिनको प्रशिक्षण सुरु भएको छ । कुमारी हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले प्रशिक्षण दिएका थिए । आजको प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत […]

नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण

स्थानीय तह निर्वाचनमा विभिन्न पालिकाबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई माओवादी केन्द्रले प्रशिक्षण दिन सुरु गरेको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण आयोजना गरिएको माओवादीले जनाएको...

आफ्नो पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण सुरु

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण सुरु गरेको छ। काठमाडौं कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण सुरु भएको हो। जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। नवनिर्वाचित पालिका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, निर्वाचित केही स्वतन्त्र उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका नेता एवं पूर्व स

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई माओवादीको दुईदिने प्रशिक्षण

काठमाडौँ – माओवादी केन्द्रले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण दिने भएकोछ। माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिने भएको हो। पार्टीका शीर्ष नेता एवं सङ्घीयताविद्, अर्थतन्त्र […]

माओवादीको उपत्यका विशेष प्रशिक्षण सुरु (लाइभ)

काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रशिक्षण कार्यक्रम सुरु भएको छ । अहिले केही बेरमा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ललितपुरकाे गोदावरी सम्मेलन केन्द्रमा माओवादीको राजनीतिक वैचारिक प्रशिक्षण

काठमाडौं, २५ फागुन । नेकपा (माओवादी केन्द्र)  बागमती प्रदेश समितिले ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । बुधबार दिउँसो सुरु भएको प्रशिक्षण कार्यक्रममा माओवादी बागमती प्रदेश समितिका सदस्य तथा विभिन्न भ्रातृसंगठनका नेताहरू सहभागी छन् । प्रशिक्षण कार्यक्रमको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन् । प्रशिक्षण कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, […]