सर्लाहीमा फुटबल ग्रासरुट प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं,१३ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । जिल्लाका २० स्थानीय तहमध्ये ईश्वरपुर नगरपालिकाले पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नगरप्रमुख मनोजकुमार आचार्यले खेलकुदका माध्यमबाट विश्वमा पहिचान बनाउन सकिने भएकाले खेलकुदको विकास गर्दै खेलाडीको मनोबल बढाउन तथा उनीहरुको भविष्य सुनिश्चित गराउन खेल क्षेत्रमा […]