कर्णालीमा राप्रपाको प्रशिक्षण : पार्टीको स्थितिबारे समीक्षा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कर्णालीमा राप्रपाको वर्तमान अवस्था र आगामी रणनीतिका विषयमा सो क्रममा गम्भीर समीक्षा हुने बताइएको छ । प्रशिक्षण कार्यक्रमका लागि उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख ध्रुव बहादुर प्रधान र उपाध्यक्ष मुकुन्द श्याम गिरी, सह–महामन्त्री धन बहादुर बुढा, केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन समिति सदस्य सुनिता शाह लगायतका नेताहरु वीरेन्द्रनगरमा छन् । जिल्ला समन्वय समि

सम्बन्धित सामग्री

राप्रपाको केन्द्रीय प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु

धुलिखेल– राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु भएको छ ।  देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिँदै छ । नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआइ) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी दिएकी छिन् । प्रशिक्षक प्रशिक्षणमा राप्रपा अध्यक्ष […]

केन्द्रीय प्रशिक्षकलाई प्रशिक्षण दिँदै राप्रपा, ५५ नेता-कार्यकर्ता सहभागी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले देशभर प्रशिक्षण अभियान चलाउन आज र भोलि केन्द्रीय प्रशिक्षकलाई प्रशिक्षण दिँदैछ।काठमाडौंको एक होटलमा सुरु भएको प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट ५५ जना नेता कार्यकर्ताहरु सहभागीका रहेको राप्रपा उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख ध्रुव बहादुर प्रधानले जानकारी दिए।प्रशिक्षक प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अबको रणनीति विषयमा प्रशिक्षण दिनेछन्।हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको स

राप्रपाले चुनावलक्षित केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्दै

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। शनिबारदेखि काठमाडौँमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागिता रहनेछ। स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न […]

चुनावको तयारीमा राप्रपा, केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्दै

राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबारदेखि काठमाडौंमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागिता रहनेछ । स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा  देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको सो पार्टीका उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रम

आजदेखि एमालेका जनप्रतिनिधिलाई पार्टीको प्रशिक्षण

काठमाडौँ । नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई दिइने दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि सुरु हुँदै छ । आज बिहान ११ बजेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ। प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। बिहीबार र शुक्रवार दुई दिन जनप्रतिनिधिलाई प्रशिक्षण […]

एमालेले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने

काठमाडौँ- नेकपा (एमाले) ले सबै प्रदेशमा अनुशासनबारे प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय अनुशासन आयोगको बैठकले अनुशासनबारे सातै वटा प्रदेशमा प्रशिक्षण गर्ने निर्णय गरेको हो । पार्टी भित्र देखापरेको अनुशासनहिनतालाई परास्त गर्ने उद्देश्यले साउन महिनाको दोस्रो साताबाट प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय भएको हो । बैठकले पार्टीको […]

एमाले अनुशासन आयोगको निर्णयः सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने

नेकपा एमालेले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ।...

सात वटै प्रदेशमा अनुशासन सम्बन्धि प्रशिक्षण कार्यक्रम गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी भित्र देखापरेका अनुशासनहिनतालाई बैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन […]

एमालेको अनुशासन आयोगले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ – नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टीभित्र देखापरेका अनुशासनहिनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट […]

एमालेले सातै प्रदेशमा अनुशासनसम्बन्धि प्रशिक्षण चलाउने

एमालेले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै...