नेकपा एमाले नागार्जुन नगरकमिटीद्वारा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं – सरकारले स्थानीय तहको घोषणा गरेसँगै राजनैतिक गर्मी बढ्दो क्रममा रहेको छ। स्थानीय तह निर्वाचन केन्द्रित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) नागर्जुन कमिटिको आयोजनामा नगरपालिका स्तरिय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन सुरु गरेको छ । उक्त कार्यक्रम आज ११: ३५ बजे काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित स्टार व्याङकेटमा भएको आयोजकले जानकारी दिए। स्थानीय तह निर्वाचन […]