साहसी गोताखोर सलामी बने वर्ष जवान

 सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हबलदार ओमबहादुर सलामीलाई वर्ष जवान छनोट गरेको छ । सशस्त्र प्रहरी बलले संगठनमा पु¥याएको विशिष्ट योगदानको उच्च कदर गर्दै सलामीलाई वर्ष जवान (२०७७) छनोट गरेको हो ।आज शुक्रबार मनाइने २०औं वार्षिकोत्सवमा सलामीलाई वर्ष जवान घोषणा गरिने भएको छ । सशस्त्र प्रहरी बलले वर्षभरि उत्कृष्ट काम गर्ने तल्लो तहका कर्मचारीहरू जवानदेखि वरिष्ठ हबलदारसम्मको कामको उच्च मूल्यांकन गर्दै उनीहरूबाटै वर्ष जवान छनोट गर्दै आएको छ ।तत्कालीन सशस्त्र प्रहरी महानि

सम्बन्धित सामग्री

सलामी नदिनू, फर्कंदा नाकामा लिन नआउनू : मुख्यमन्त्री पाण्डे

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई सलामी नदिन र जिल्ला आउँदा नाकामा लिन नआउन अनुरोध गरेका छन्।लमजुङमा रहेका सरकारी कार्यालय प्रमुखहरूसँगको भेटघाटका क्रममा उनले भने पहिलेको परम्परामा सलामी दिने प्रचलन रहेको भए पनि अब भने यसलाई बदल्नुपर्ने बताएका छन्।‘यो सलामी दिने परम्परा पहिले थियो होला, अब यसलाई बदल्नुपर्छ, मलाई सलामी कहीँ कतै नदिनुहोला। यहाँबाट सबैलाई भन्न चाहन्छु‚’ उनले भने।मुख्यमन्त्री पाण्डेले जिल्ला आएका समयमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा

गृहमन्त्री लामिछाने सरकारी निवासमा, पिर्काविनाकाे सलामी !

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सर्नुभएकाे छ । आज बिहीवार दिउँसाे पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चाेक सर्नुभएकाे हाे ।मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गर्नुभएकाे छ । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेकाे थियाे । सलामी लिने क्रममा पिर्का र राताे कपडा भने राखिएकाे थिएन । यसअघि 'पिर्के सलामी' लिने गरेकाे भन्दै आलाेचना हुँदै आएकाे थियाे ।

सुदूरपश्चिममा सलामी र इलमी

आरकेडी होल्डिङले सुदूरपश्चिम प्रदेशमा पनि सेयर तथा जग्था प्राप्ति गुरुयोजना पहल (सलामी) र लगानी तथा जग्गा अपार्टमेन्ट प्राप्ति गुरुयोजना पहल (इलमी) सुरु गरेको छ ।आरकेडीले धनगढीमा औपचारिक कार्यक्रमको आयोजना गरेर ती कार्यक्रम लञ्च गरेको हो । आरकेडीमा पोलिसी प्लानिङ ब्युरोका कार्यकारी सदस्य चिन्तामणी शर्माले जग्गाको मूल्यको दस प्रतिशत पहिले शुरुमै भुक्तानी गरी जग्गा लिन सकिने […]

परम्पराबाटै सलामी चल्दै आएको सलामीलाई व्यवस्थित गरिँदै

काठमाडौं, पुस २३ । पछिल्लोसमय जनप्रतिनिधि तथा राज्यको उच्च ओहदामा पुग्नेलाई चढाइने सलामी विवादित बन्दै गएपछि सरकारले यसलाई व्यवस्थित गर्न कार्यविधि बनाउने भएको छ। सलामीसम्बन्धी अहिलेसम्म कार्यविधि र मापदण्ड बनेको छैन। परम्पराबाटै सलामी चल्दै आएको छ। कार्यविधि नबनेकोले जन प्रतिनिधि तथा राज्यका उच्च ओहदामा पुगेका व्यक्तिहरूले मनलाग्दी किसिमले मनलाग्दो कार्यक्रममा सलामी लिने गरेका छन्। पिर्का, […]

सलामी व्यवस्थित गर्न कार्यविधि बनाइँदै

सलामीसम्बन्धी मापदण्ड नहुँदा यस प्रकारबाट अव्यवस्थित ढंगले सलामी ग्रहण गर्ने प्रवृत्ति बढेको जानकारहरू बताउँछन्।...

मन्त्री झाँक्रीकाे ‘पिर्के सलामी’ भाइरल !

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव तथा शहरी विकासमन्त्री रामकुमार झाँक्री आलोचित बनेकी छन्। गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि मन्त्री झाँक्री आलोचित बनेकी हुन्। पदभन्दा बाहिर रहँदा अरूको चर्को आलोचना गर्ने झाँक्री आफू मन्त्रीमा पुगेपछि आफैँले पिर्के सलामी लिइन्। ‘कुरा होइन, काम गरेर देखाउँछु’ भन्ने चर्का भाषण गर्ने मन्त्री झाँक्रीले लिएको पिर्के सलामीको चौतर्फी

मन्त्री झाक्रिको ‘पिर्के सलामी’ सामाजिक सञ्जालमार्फतमा ‘भाइरल’

काठमाडौैं, पुस १९ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर अहिले सामाजिक सञ्जालमार्फतमा भाइरल भईरहेको छ । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएको तस्विरको अहिले समाजिक सञ्जालनमा व्यापक आलोचना भएको छ । समाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री झाक्रिको केहि पहिलेको […]

मन्त्री झाँक्रीको ‘पिर्के सलामी’ : सामाजिक सञ्जालमा भाइरल

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी थिइन् ।जुन उनकै गाउँमा पर्ने र मन्त्री झाँक्रीकै पहलमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो । तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुनपुग्यो । सामाजिक सञ्जाल प्

सलामी लिँदै प्रदेश प्रमुख

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा सलामी अर्पण गर्दै नेपाली सेना । तस्बिर, रासस