मन्त्री झाँक्रीकाे ‘पिर्के सलामी’ भाइरल !

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव तथा शहरी विकासमन्त्री रामकुमार झाँक्री आलोचित बनेकी छन्। गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि मन्त्री झाँक्री आलोचित बनेकी हुन्। पदभन्दा बाहिर रहँदा अरूको चर्को आलोचना गर्ने झाँक्री आफू मन्त्रीमा पुगेपछि आफैँले पिर्के सलामी लिइन्। ‘कुरा होइन, काम गरेर देखाउँछु’ भन्ने चर्का भाषण गर्ने मन्त्री झाँक्रीले लिएको पिर्के सलामीको चौतर्फी

सम्बन्धित सामग्री

मन्त्री किरातीको ‘स्वीपर’ अवतार

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन् । समाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमा  बिहानीपख मन्त्री किराँतीले आफ्नै कार्यकक्षमा भुइँ पुछिरहेको देख्न सकिन्छ । बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरे ।  कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि […]

दर्शकबिना मन्त्रीको भाषणः के हो भाइरल फोटोको रहस्य ? के भन्छिन् मन्त्री ?

र्शक–स्रोता नै नभएको फुटबल मैदानतिर फर्किएर उनले भाषण गरिरहेको र त्यसमा एक जना पुरूषले मोबाइलले फोटो–भिडियो खिचिरहेको तस्वीर शुक्रबार रातिदेखि भाइरल छ ।

रामकुमारी झाँक्रीको घर भन्दै भाइरल भएको फोटोको वास्तविकता यस्तो रहेछ

अहिले सामाजिक सञ्जालमा एउटा घरको फोटो भाइरल भएको छ। बन्दै गरेको जस्तो देखिने सो बहुतल्ले घरको फोटोसहित सामाजिक सञ्जालमा दावी गरिएको छ- सो घर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट मन्त्री भएकी रामकुमारी झाँक्रीको हो। एकीकृत समाजवादीले आफ्नो दलका मन्त्रीहरु परिवर्तन गर्न लागेको समाचार आइरहेको बेला यो फोटो भाइरल भएको हो। सामाजिक सञ्जालमा सामान्य मान्छेले मात्र… Continue reading

अश्लील बोलीले भाइरल मन्त्री आले बने ट्रोलका सिकार : दाँजियो भिटेनदेखि साकारसम्म

काठमाडौं : सामाजिक सञ्जालमा मंगलवार बिहानैबाट भाइरल भयो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको भिडियो। भिडियोमा जगत ओलीसँग बाझाबाझ  गरेका आलेको संवाद अश्लील भएकै कारण एकैछिनमा भाइरल बन्यो। भिडियो भाइरल भएसँगै मन्त्री आलेको नैतिकतामाथि प्रश्न उठ्न थालेको छ भने सामाजिक सञ्जालमा बन्न थालेका छन् मिम र ट्रोलहरु। आलेलाई अश्लील शब्द प्रयोग…

मन्त्री आलेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल

३ फागुन, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ । उनले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सन्जालमा सार्वजनिक भएको हो । आफूविरुद्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै मन्त्री आले ओलीविरुद्ध खनिएका […]

पर्यटनमन्त्री आलेलाई गम्भीर आरोप, अश्लील गाली गरेको अडियो भाइरल

काठमाडौँ – पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा आएका छन् । उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हैसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिले मन्त्री आलेलाई काठ तस्करको आरोप लगाएका छन् । उनी काठ तस्करकै आरोपमा नौ महिनासम्म जेल बसेको आरोप लगाएका छन् […]

मन्त्री झाक्रिको ‘पिर्के सलामी’ सामाजिक सञ्जालमार्फतमा ‘भाइरल’

काठमाडौैं, पुस १९ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर अहिले सामाजिक सञ्जालमार्फतमा भाइरल भईरहेको छ । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएको तस्विरको अहिले समाजिक सञ्जालनमा व्यापक आलोचना भएको छ । समाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री झाक्रिको केहि पहिलेको […]

मन्त्री झाँक्रीको ‘पिर्के सलामी’ : सामाजिक सञ्जालमा भाइरल

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी थिइन् ।जुन उनकै गाउँमा पर्ने र मन्त्री झाँक्रीकै पहलमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो । तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुनपुग्यो । सामाजिक सञ्जाल प्