काठमाडौंमा ४६ दल चुनावी मैदानमा

मुलुकको संघीय राजधानी काठमाडौंमा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ४६ दल चुनावी मैदानमा उत्रिने भएका छन् । निर्वाचनका लागि राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौंमा राष्ट्रिय दल बाहेक ४० सहित काठमाडौंमा ४६ दलले …

सम्बन्धित सामग्री

दल खोलेर चुनावी मैदानमा उत्रिन पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको चुनौती

काठमाडौं,१५ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा पुनः राजतन्त्र फर्किन सम्भव नरहेको दाबी गरेका छन् । आइतबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले राजतन्त्र फर्किन्छ भन्ने दिवा सपना नदेख्न राजतन्त्र पक्षधरलाई चेतावनीसमेत दिएका छन् । नेता नेपालले पूर्व राजा ज्ञानेन्द्रलाई दल […]

धादिङमा छ पदका लागि १० दल र स्वतन्त्रका ६६ उम्मेदवार चुनावी मैदानमा

आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनामा १० दल र स्वतन्त्रका गरी ६६ जना उम्मेदवार भुनाी मैदानमा रहेकाछन् । दुई प्रतिनिधि सभामा रहेको धादिङमा प्रतिनिधि सभा १ मा १४ जना र प्रतिनिधि सभा २ मा १४ जना चुनावी मैदानमा छन् । प्रतिनिधि सभा १ प्रदेश सभा १ मा १५ […]

धादिङमा कांग्रेस विपी सहितका साना दलहरु चुनावी मैदानमा

आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनामा पटक पटक सत्ता सञ्चालन गरेका दलहरु र वर्तमान सरकार सञ्चालन गरिरहेका गठवन्धनक दलसंग नेपाली कांग्रेस विपी सहितका साना दल चुनावी मैदानमा उत्रेकाछन् । धादिङमा एमाले र राप्रपाको एक गठवन्धन, र सत्ताधारी (का्रगे्रस, माआवादी केन्द्र, एकीकृत समाजवादी र राजमो) को अर्को गठवन्धन रहेको […]

धनुषा २: चुनावी मैदानमा तीन पूर्वमन्त्री, कसले मार्ला बाजी ?

सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामकृष्ण यादव र सत्तारुढ गठबन्धनकै दल नेकपा एसबाट रामचन्द्र झा चुनावी मैदानमा छन् । जसपाबाट गंगाराम यादव र एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरियाले उम्मेदवार छन् ।

५७ राजनीतिक दल चुनावी मैदानमा

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी […] The post ५७ राजनीतिक दल चुनावी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनावी मैदानमा स्थापित व्यवसायी

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ दुई दर्जनभन्दा बढी व्यवसायीले उम्मेदवारी दिएका छन् । विभिन्न दल तथा स्वतन्त्र रूपमा व्यावसायीहरू चुनावी मैदानमा होमिएका हुन् । संघ र प्रदेश...

एमालेका ११ जना महिला उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, असोज २४। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिलालाई सबैभन्दा बढी अवसर दिने दल एमाले बनेको छ । प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभातर्फ ११ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा अवसर दिँदा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भने पाँच जनालाई मात्रै टिकट दिएको छ । त्यस्तै, सरकारमै रहेको अर्को […]

चुनावी मैदानमा दुई गठबन्धनको टक्कर

काठमाडौं, असोज १२ । आगामी मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुईवटा गठबन्धबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेतृत्व गर्ने सात दलीय गठबन्धनबीच चुनावी भिडन्त हुने भएको हो । राष्ट्रिय रूपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका […]

चुनावी मैदानमा दुई गठबन्धनको टक्कर

काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन दुई वटा गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेतृत्व गर्ने सात दलीय गठबन्धनबीच चुनावी भिडन्त हुने भएको हो । राष्ट्रिय रूपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय […]

जुम्लाका १४ दल चुनावी मैदानमा उत्रँदै

जुम्ला-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जुम्लाका १४ वटा राजनीतिक दलहरुबीच प्रतिस्पर्धा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाको तथ्यांक अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ र मान्यता नपाएका ८ दल गरी जुम्लामा १४ राजनीतिक दल चुनावी मैदानमा उत्रिने भएका छन् ।राष्ट्रिय मान्यता प्राप्त ६ दल बाहेक अन्य राष्ट्रिय मान्यता नपाएका ८ दलले […]