पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष बुढा वडाध्यक्ष पदका लागि चुनावी मैदानमा

सिमकोट – नेपाल पत्रकार महासंघ हुम्ला शाखाकी उपाध्यक्ष कुसुुम बुढा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदका लागि चुनावी मैदानमा रहेकी छन्। उनी अदाचुली गाउँपालिका–२ को वडाअध्यक्ष पदको उम्मेदवारका रुपमा चुनावी मैदानमा देखिएकी हुन्। महासंघको वर्तमान समावेशी उपाध्यक्ष पदमा रहेकै बेला बुढा नेकपा एकीकृत समाजवादीको तर्फबाट वडाध्यक्ष पदमा चुनावी मैदानमा होमिएकी हुन्। […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभातर्फ एकीकृत समाजवादीका १८ उम्मेदवार ‘ग्रीन जोन’मा

सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधिसभामा १९ जना उम्मेदवार थिए । तीमध्ये रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सो पार्टीबाट प्रतिनिधिसभातर्फ १८ जना मात्रै चुनावी मैदानमा उत्रिएका हुन् ।एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका १८ जना नै ‘ग्रीन जोन’मा रहेको स्थानीय तह निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्र अन्तर्गतका वडामा वडाध्यक्ष पदका उम्मेदवारले हासिल गरेको मत परिणामले देखाउँछ । नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका अधिकांश निर्वाचन क्षेत

गोरखामा स्वतन्त्र उमेद्वार : जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो !

गोरखा, ५ जेठ : भीमसेन थापा गाउँपालिका-८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिप्रति बितृष्णा जाग्दै गएपछि स्वतन्त्र उमेद्वारी दिएका ढकालाई वडाबाट १ मत पनि प्राप्त भएन । १४६९ मत खसेकोमध्ये उनले […]

प्रदेश १ मा साढे २१ हजार उम्मेदवार चुनावी मैदानमा

प्रदेश १ का १४ जिल्लाका १ सय ३७ स्थानीय पालिकाका २१ हजार ५ सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । प्रमुख र उपप्रमुख २ सय ७४, वडाध्यक्ष १ हजार १ सय ५६ जना र सदस्य ४ हजार ५ सय ८६ जना उम्मेदवार छन् । एक वडाध्यक्षसहित ४२ वडा सदस्य निर्विरोध भइसकेका छन् ।

प्रदेश १ मा साढे २१ हजार उम्मेदवार चुनावी मैदानमा

प्रदेश १ का १४ जिल्लाका १ सय ३७ स्थानीय पालिकाका २१ हजार ५ सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । प्रमुख र उपप्रमुख २ सय ७४, वडाध्यक्ष १ हजार १ सय ५६ जना र सदस्य ४ हजार ५ सय ८६ जना उम्मेदवार छन् । एक वडाध्यक्षसहित ४२ वडा सदस्य निर्विरोध भइसकेका छन् ।

प्रधानसेनापतिका भाइ नागार्जुनमा वडाध्यक्षका उम्मेदवार

२७ वैशाख, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माका भाइ लक्ष्मीनारायण शर्मा नागार्जुन नगरपालिका वडा नं. ४ मा वडाध्यक्षको उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसबाट शर्माले वडाध्यक्षका लागि उम्मेदवारी दिएर उनी चुनावी मैदानमा उत्रिएका हुन् । शर्मा प्रधासेनापतिका कान्छा भाइ हुन् । शर्माले १३ बुँदे संकल्प पत्र अघि सार्दै घरदैलो अभियान चलाइरहेका छन् । उनले आफूले वडाध्यक्ष […]

विराटनगरको चुनावी मैदानमा पूर्व फुटबलर कुमार महर्जन

मोरङ – स्थानीय तह निर्वाचनमा विराटनगरमा पूर्व खेलाडीसमेत चुनावी प्रतिस्पर्धामा होमिएका छन्। ५२ वर्षीय पूर्व फुटबल खेलाडी कुमार महर्जन एमालेबाट विराटनगर महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा उम्मेदवार छन्। वडाध्यक्षको उम्मेदवारी दिएका महर्जन यतिबेला मतदातालाई रिझाउन व्यस्त छन्। महर्जन वडाध्यक्ष जितेर जनतालाई आश्वासन दिनेभन्दा पनि गर्नसक्ने कामका लागि अघि बढ्ने बताउँछन्। उनी भन्छन्, ‘जनतालाई […]

गिरीश गिरी : विगतलाई आगत बनाउने चुनौती

२४ वैशाख, वीरगञ्ज । गिरीश गिरी वीरगञ्जका भएपनि काठमाडौंमा बढी परिचित छन्, त्यो पनि पत्रकार एवं लेखकका रुपमा । राजनीतिकर्मीको परिचय नबनाएका उनै गिरी यसपटक एकाएक वीरगञ्ज महानगरको मेयरको प्रत्यासीको अवतारमा चुनावी मैदानमा छन्, दक्षिणपन्थी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट । उनका बाबु स्व. गोपाल गिरी दुइपटक वीरगञ्ज– १२ को वडाध्यक्ष र एक पटक मेयर भएका […]

ललितपुरमा २२ जना वडाध्यक्ष फेरि उम्मेदवार

२३ वैशाख, काठमाडौं । ललितपुर महानगरमा रहेका अघिल्लो स्थानीय तहको निर्वाचनबाट जितेका २९ वडाअध्यक्ष मध्ये २२ जना वडाध्यक्षहरु फेरि चुनावी मैदानमा होमिएका छन् । २०७४ मा एमालेबाट जितेका १५ जना वडाध्यक्षहरुमध्ये १२ जना वडाध्यक्ष फेरि उम्मेदवार बनेका छन् । एमालेबाट नै ७ जना दोहोर्‍याएर उठेका छन् । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीबाट २ […]

काठमाडौंका २५ जना वडाध्यक्ष फेरि उम्मेदवार : को-को छन् प्रतिस्पर्धामा ?

२१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका स्थानीय तह चुनावमा देशमै सबैभन्दा धेरै उम्मेदवार भएको स्थानीय तह हो । यहाँ ८२६ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये काठमाडौं महानगरका ३२ वटा वडामा वडाध्यक्षका लागि २०९ जनाको उम्मेदवारी परेको छ ।  यी २०९ जनामा २५ जना निवर्तमान वडाध्यक्ष छन् । २०७४ मा नेकपा एमालेबाट निवार्चित १८ […]

को हुन् डोटीमा वडाध्यक्षका लागि चुनावी मैदानमा रहेकी एक्ली महिला उम्मेदवार ?

२० वैशाख, डोटी । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट डोटीको शिखर नगरपालिका–५ को वडा सदस्यमा रमा साउँद उम्मेदवार बनिन् । उनी ४१८ मत प्राप्त गरी विजयी पनि भइन् । सदस्य पदमा निर्वाचित भए पछि उनी नगर कार्यपालिकाको सदस्य समेत भइन् । पाँच वर्ष स्थानीय तहको अनुभव बटुलेकी रमालाई यो पटक वडाध्यक्ष बन्ने […]