पत्रकारिताबाट राजनीतितिर : चुनावी मैदानमा कर्णालीका यी पत्रकार

०६० सालदेखि पत्रकारितामा सक्रिय नमन कुमार शाही दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा उपप्रमुख पदका उम्मेदवार छन् । समाजसेवा गर्ने उद्देश्यका साथ पत्रकारितामा लागेको बताउने उनी अहिले पनि उही उद्देश्यका साथ  राजनीतिमा आएको तर्क गर्छन् ।एकीकृत समाजवादीबाट उपप्रमुखको टिकट पाएका उनी भन्छन्, ‘जति मुल नीतिमा फर्केर गर्न सकिन्छ, त्यति बाहिर रहेर गर्न सकिँदो रहेनछ । राजनीतिक दलहरुले गरेका कमिकमजोरीका विरुद्धमा रेडियोमा आवाज उठायौँ । कलमका माध्यमबाट लेखिरहँदा हल्लिएनन् । र, पत्रकारिताको उद्

सम्बन्धित सामग्री

दाङमा आठ पत्रकार चुनावी मैदान - News of Nepal

तुलसीपुर (दाङ), ७ असार । स्थानीय तहको निर्वाचनमा दाङबाट आठ जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएका पत्रकारमा घोराही उपमहानगरपालिकाको प्रमुख पदमा देशभक्त गणतान्त्रिक पार्टीबाट सुशीला आचार्य र लमही नगरपालिकाको उपप्रमुख पदमा निमबहादुर थापा चुनावी मैदानमा हुनुहुन्छ । आचार्य र थापा पत्रकार महासङ्घ दाङका केन्द्रीय पार्षद् हुनुहुन्छ । त्यसैगरी, न्युज २४ …