कांग्रेसका ३० हजार ६ सय २८ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, वैशाख १९ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमध्ये प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको छ । कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले […]

सम्बन्धित सामग्री

बाध्यताले राजनीतिमा आएकी रञ्जिता श्रेष्ठ

३ पुस, काठमाडौं । फरार रेशम चौधरीलाई २०७४ को चुनाव जिताएकी रञ्जिता श्रेष्ठ चौधरी यसपटक आफैं चुनावी मैदानमा उत्रिइन् । २०७२ अगाडिसम्म सञ्चारकर्ममा सक्रिय रहेकी श्रेष्ठ २०७४ यता राजनीतिक गल्लीमा देखा परिन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुँदै कैलाली- १ बाट ३० हजार बढी मत ल्याएर चुनाव जितिसकेपछि श्रेष्ठ यतिखेर राजनीतिको मूलबाटोमा छिन् । राजनीतिको […]

काभ्रे–१ मा माओवादी केन्द्रका सूर्यमान दोङ निर्वाचित

काभ्रे : काभ्रेपलाञ्चोक १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान तामाङ (दोङ) विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार तामाङ ३४ हजार ५१२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशमबहादुर लामाले ३० हजार ५४८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठले आठ हजार ६९७ मत ल्याए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार ८५३ मत पाए।काभ्रे–१ मा विभिन्न पार्टीका र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मै

सिन्धुपाल्चोक-१ मा माओवादीबाट माधव सापकोटा विजयी

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुबोध)  विजयी  भएका छन्। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई  ३३५४ मतले  पछि  पार्दै विजयी  भएका हुन। उनले ३० हजार ३७४ मत प्राप्त गरे।जनयुद्धकालीन राजनीतिबाट हुर्केका ४० वर्षीय उनी पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए। निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवा

स्थानीय तह निर्वाचन : काँग्रेसका ३० हजार ६२८ जना चुनावी मैदानमा

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट ३० हजार ६ सय २८ जना आधिकारिक उम्मेदवार रहेको काँग्रेसले जनाएको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. प्रकाशशरण महतले यो जानकारी दिएका हुन् । देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार दुई सय २१ पदका लागि वैशाख ३० गते […]