सभापति देउवाद्वारा संयोजक यादवको राजीनामा अस्वीकृत

सम्बन्धित सामग्री

कांग्रेस संखुवासभाका सभापति खड्काले दिए राजीनामा

संखुवासभा : नेपाली कांग्रेस जिल्ला कार्य समिति संखुवासभाका सभापति दीपक खड्काले राजीनामा दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै खड्काले सभापति पदबाट राजीनामा दिएका हुन्। प्रतिनिधिसभा सदस्य भएका कारण जिल्लाको पार्टी संगठनलाई चाहेर पनि पर्याप्त समय दिन नसक्ने भएपछि पार्टी सभापतिबाट राजीनामा दिएको खड्काले बताए ।प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारण काठमाडौंमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै रा

कांग्रेस सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको राजीनामा स्वीकृत

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् । वरिष्ठ नेता पौडेलले फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट राजीनामा दिएका थिए । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको पार्टी केन्द्रीय […]

गुरुराज घिमिरेले मागे कांग्रेस सभापति देउवाको राजीनामा

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेताबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। गएराति ट्वीट गरी घिमिरेले नैतिकताको आधारमा देउवाले दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो?’, उनले प्रश्न गरेका छन्, ‘आज किन जोगाउन सकिएन?’अहिलेको परिस्थिति आउनुमा सत्तालिप्सा र भजनमण्डली जिम्मेवार रहेको भन्दै उनले देउवाले राजीनामा नदिए चाँडै  विशेष महाधिवेशन

देउवाले सभापति र दलको नेताबाट राजीनामा दिनुपर्छः गुरु घिमिरे

काठमाडौंः नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सत्ता गठबन्धन टुटेपछि सामाजिक सञ्जालमा घिमिरेले देउवाको राजीनामा माग गरेका हुन्। घिमिरेले गठबन्धन गलत भन्दाभन्दै निर्णय गरेको र जोगाउन नसकेको पनि आरोप लगाए। उनले भनेका छन्, 'नेका सभापति तथा संसदीय दलका नेता…

'देउवाले सभापति र दलको नेता दुबै पदबाट राजीनामा दिनुपर्छ’

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् । उनले देउवाले राजीनामा नदिए चाँडै  विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी दिएका छन् । ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन रुयसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ रु राजीनामा नदिए चाडै  विशेष महाधिवेशन बोलाईनेछ’, घिमिरेले ट्वीटरमार्फत भनेका छन् । देउवाको

कांग्रेस क्षेत्रीय सभापति लम्सालले दिए राजीनामा

९ वैशाख, बुटवल । मेयरको उम्मेदवार सिफारिस एकलौटी भएको आरोप लगाउँदै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टी परित्यागको घोषणा गरेका छन् । जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको पत्र बुझाएका छन् । लम्साल दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति रहेका थिए । नेपाल पत्रकार […]

नेपाली काँग्रेस क्षेत्रीय सभापति हरि लम्सालद्वारा राजीनामा

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।   आज जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले राजीनामा बुझाएका हुन् । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम  सिफारिस गरेको उनको आरोप छ ।  नगर सभापतिहरुले एकलौटीबारे आवाज उठाउँदा समेत बेवास्ता भएको उल्लेख गर्दै उनले इमान्दारीता, निष्ठा  र विधानको कुनै महत्व  रहेन छ भन्ने  निष्

सभापति देउवाद्वारा २२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा फिर्ता

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २२ आमन्त्रित केन्द्रीय सदस्यले दिएको राजीनामा फिर्ता गरिएका छन् । आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलका अनुसार सभापति देउवालाई राजीनामा फिर्ता गरिदिएको बताए ।देउवाको भनाइ उद्धृत गर्दै आमन्त्रित केन्द्रीय सदस्य पौडेलले भने, 'तपाईंहरुको मागको सम्बोधन गर्नु । मैले तपाईंहरुको राजीनामा मैले फिर्ता भयो । मैले फिर्ता गरिदिए भन्नुभयो ।' शुक्रबारको केन्द्रीय समिति बैठकमा स्वतः महाधिवेशनको प्रतिनिधि हुने व्यवस्थाको माग आमन्त्रित केन्द्रीय स

अमरेशकुमार सिंहले बुझाए सभापति देउवालाई राजीनामा

नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काँग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गरेका हुन् ।आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं। २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन ग

सांसद अमरेशकुमार सिंहले बुझाए सभापति देउवालाई राजीनामा [पूर्णपाठ]

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।  क्रियाशील सदस्यता वितरणमा असन्तुष्ट रहेका सिंहले बुधवार सभापति देउवालाई राजीनामा बुझाएका हुन् । सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको व्यहोरा राजीनामा पत्रमा खुलाएका छन् । ‘मधेशमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनःस्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पद...