नेपाली काँग्रेस क्षेत्रीय सभापति हरि लम्सालद्वारा राजीनामा

 नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।   आज जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले राजीनामा बुझाएका हुन् । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम  सिफारिस गरेको उनको आरोप छ ।  नगर सभापतिहरुले एकलौटीबारे आवाज उठाउँदा समेत बेवास्ता भएको उल्लेख गर्दै उनले इमान्दारीता, निष्ठा  र विधानको कुनै महत्व  रहेन छ भन्ने  निष्

सम्बन्धित सामग्री

नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति हुमागाईंले दिए पदबाट राजीनामा

नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । उनले  च्याप्टर अधिवेशनको अनिश्चितता र व्यक्तिगत कार्य व्यस्तताले गर्दा पदीय जिम्मेवारीबाट अलग भएको बताएका छन् । हुमागाईं नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको विभिन्न पद र जिम्मेवारीमा लामो समयदेखि क्रियाशील रहदै आएका छन् । हाल उनि नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिध

काँग्रेसका वडा सभापति एमालेबाट अध्यक्षका उम्मेदवार

गठबन्धनका कारण काँग्रेसबाट उम्मेदवार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेदवार बनेका छन् । गलकोट नगरपालिका–६ का सभापति भक्त नेपाली काँग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष उठेका हुन् ।काँग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताए । उनी मात्रै होइन, जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेदवारी दिएकी यमुना देवी शर्मा पनि नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।उनी यसअघि महिला संघको सचिव समेत भएर काम गरिसकेकी छिन् । श

तनहुँ काँग्रेसका नेताहरूद्वारा पार्टी परित्याग

नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सचिव (हाल संगठन विभाग प्रमुख)विश्व वास्तोलालगायतले पार्टी परित्यागको घोषणा गरेका छन् । परित्याग गर्नेमा महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले लगायत छन्। उनीहरुले जिल्ला सभापति जित प्रकाश आले समक्ष राजीनामा बुझाएका हुन् ।

कांग्रेसमा विद्रोह, वडा सभापतिसहितका ९१ जनाले दिए सामूहिक राजीनामा

धनगढी । सत्ता गठबन्धन नेपाली काँग्रेस भित्र आन्तरिक किचलो सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै कैलालीमा पनि वडा सभापतिसहितका ९१ जनाले सामूहिक राजीनामा दिएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरूले शुक्रवार काँग्रेसका विभिन्न निकायमा राजीनामा बुझाएका हुन् । सामूहिक राजीनामा दिनेहरूमा नेपाली […] The post कांग्रेसमा विद्रोह, वडा सभापतिसहितका ९१ जनाले दिए सामूहिक राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

काँग्रेस रुपन्देही २ का सभापति लम्सालले दिए राजीनामा

बुटवल - नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।  आज जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले राजीनामा बुझाएका हुन् । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम  सिफारिस गरेको उनको ...

काँग्रेस जनकपुर सभापतिले दिए राजीनामा

जनकपुरधाम । नेपाली काँग्रेस, जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले पार्टी परित्याग गरेका छन् । जनकपुरको मेयरमा जनता समाजवादी पार्टी (जसपा) लाई समर्थन गर्ने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । जनकपुरमा पार्टी मजबुत हुँदाहुँदै नेतृत्वले जसपालाई समर्थन गर्ने आत्मघाती निर्णय गरेकाले आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको उनले बताए ।

काँग्रेस निर्वाचन समितिका संयोजक घिमिरेद्वारा राजीनामा

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् । कानून व्यवसायीहरुको साझा संस्था नेपाल वार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले पदबाट राजीनामा दिएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । बारको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट घिमिरे साझा उम्मेदवार रहेका छन् ।

काँग्रेस प्रधानन्यायाधीशको पक्षमा

काठमाडौं, ९ कात्तिक । नेपाली काँग्रेस प्रधानन्यायाधशि चोलेन्द्र शमशेर जबराको पक्षमा देखिएको छ । जबराको राजीनामाको माग कानुन व्यवसायीको संघ संगठन देखि कतिपय पूर्वप्रधानन्यायाधीश र पूर्व न्यायाधीशबाट आइरहँदा काँग्रेस राजीनामाको विपक्षमा उभिएको हो । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा कुनैपनि हालतमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन नहुने पक्षमा उभिएका छन् । उनले सोमबार गठबन्धन […]

अमरेशकुमार सिंहले बुझाए सभापति देउवालाई राजीनामा

नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काँग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गरेका हुन् ।आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं। २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन ग

सर्वोच्चको फैसलालाई लिएर एमालेमा फेरि दुई धार

काठमाडौँ- संसद पुर्नस्थापना सँगै विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर नेकपा एमालेमा दुई धार देखिन थालेको छ। सर्वोच्चको फैसलालगत्तै एमाले नेता माधवकुमार नेपाल निकट नेता विजय पौडेलले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर पार्टी एकतालाई सुदृढ बनाउनु पर्ने माग गरेका छन्। उनले सोमबार […]