'देउवाले सभापति र दलको नेता दुबै पदबाट राजीनामा दिनुपर्छ’

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् । उनले देउवाले राजीनामा नदिए चाँडै  विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी दिएका छन् । ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन रुयसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ रु राजीनामा नदिए चाडै  विशेष महाधिवेशन बोलाईनेछ’, घिमिरेले ट्वीटरमार्फत भनेका छन् । देउवाको