सुशासन प्रवर्द्धनका लागि प्रविधिमैत्री जनकपुरधाम

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्युतीय सुशासन प्रवद्र्धनका लागि सूचना प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ।...

सम्बन्धित सामग्री

कैलालीका नाका प्रविधिमैत्री बनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशस्थित सीमा नाकामा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ । बढी आवतजावत हुने नाकाहरूमा सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री बनाउन थालिएको हो । बुधबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डीआईजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको […]

प्रविधिमैत्री बनाइँदै विद्यालय

अर्घाखाँचीको सन्धिखर्क-२ शंखेटारीस्थित भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ।...

बागमती प्रदेश प्रविधिमैत्री बन्नेछ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने भएको छ।

प्रविधिमैत्री प्रयोगशाला

काठमाडौँ, २९ फागुन । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुआत भएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार अब विगतजस्तो हातले लेख्नु नपर्ने बताए । कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुुने उनको भनाई छ । “विगतमा हातले रिपोर्ट लेख्नु पथ्र्यो, त्यो गर्दा केही त्रुटि पनि आउथे”, उनले भने, “अब […]

नगरपालिकाको समन्वयमा विद्यालयलाई प्रविधिमैत्री सामग्री

बनेपा– नगरभित्रका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । सो संस्थाको सहयोगमा १६ विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको हो । पाँचखालका नगर प्रमुख महेश खरेलले नगरभित्रका सबै विद्यालय प्रविधिमैत्री बनाउनुका साथै गुणस्तरीय शिक्षामा जोड दिएको बताए । उनले […]

प्रविधिमैत्री सेवा बढाउँदै श्रम मन्त्रालय, श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र

सरकारले सरकारी सेवा प्रविधिमैत्री बनाउँदै लैजाने चरणमा श्रम स्वीकृति सेवालाई अनलाइन प्रविधिमैत्री बनाएको छ। सरकारी सेवाहरू लिन आउने उपभोक्ता भौतिक उपस्थिति विहीन, रकमविहीन र कागजविहीन बनाउने उद्देश्य अनुरूप सरकारले श्रम स्वीकृति अनलाइन प्रविधिमैत्री बनाएको हो। नयाँ व्यक्तिगत श्रम स्वीकृति अनलाइनमार्फत दिने तयारी सँगै श्रम स्वीकृति प्रविधिमैत्री अर्थात् भौतिक उपस्थिति बिना हुने भएको श्रम, रोजगार तथा […]

उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाइने

उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाइने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।   विदेशी लगानी आकर्षित गर्न उद्योग, वाणिज्य र कम्पनी प्रशासनमा स्वाचालित रूप प्रणाली अबलम्बन गर्न सुरू गरिने उनले बताइन् ।  ‘एकल बिन्दु सेवालाई प्रविधिमा आधारित बनाइने छ,’ उनले नीति तथा...

प्रविधिमैत्री बन्यो माईजोगमाई गाउँपालिका

इलाम । इलामको माईजोगमाई गाउँपालिका प्रविधिमैत्री भएको छ । गाउँपालिकाको प्रशासनिक र आर्थिक कारोबार पूर्ण रुपमा प्रविधिमार्फत गरिएसँगै माईजोगमाइ गाउँपालिका प्रविधिमैत्री गाउँपालिका भएको हो । हस्तलिखित र कागजको प्रयोगबाट हुँदै आएका सबैै काम अब इलामको माईजोगमाई गाँउपालिकाले प्रविधि मार्फत सुरु गरेको छ । प्रविधिमार्फत गरिएका काम पारदर्शी हुनुका साथै छिटो छरितो र केही त्रुटि भएको […]

प्रविधिमैत्री विद्यालय बनाउन शिक्षकलाई तालिम

जुम्ला– तातोपानी गाउँपालिकाका विद्यायलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम सञ्चालन गरिएको छ । समयको विकाससँंगै विद्यालयमा पनि प्रविधिको प्रयोग आवश्यक देखिएकोले तातोपानी गाउँपालिकाको शिक्षा शाखाले पालिकाका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान थालेको हो ।विद्यालयलाई प्रविधिमैत्री बनाउन तातोपानी गाउँपालिकाभित्रका २८ वटा विद्यालयका प्रधानाध्यापकलाई तीने दिने सूचना सञ्चार तथा प्रविधिसम्बन्धी तालिमको आयोजना गरिएको छ । जिल्लामै पहिलो तालिमका […]

प्रविधिमैत्री बन्दै स्थानीय तह

सरकारले तीव्र रूपमा विस्तार गरेको सूचना प्रविधिको विकास र विस्तारसँगै स्थानीय तह क्रमिक रूपमा प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच र विस्तार बढ्दै गएपछि स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले दुर्गम स्थानीय तहमा पनि इन्टरनेटको पहुँच विस्तार भएसँगै अहिले स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएको जनाएको छ । विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले अहिले विभागले २१ वटा स्थानीय तहमा विद्युतीय माध्यमबाट कर भुक्तान