कैलालीका नाका प्रविधिमैत्री बनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशस्थित सीमा नाकामा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ । बढी आवतजावत हुने नाकाहरूमा सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री बनाउन थालिएको हो । बुधबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डीआईजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको […]

सम्बन्धित सामग्री

प्रविधिमैत्री बनाइँदै विद्यालय

अर्घाखाँचीको सन्धिखर्क-२ शंखेटारीस्थित भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ।...

स्याङ्जाका दुई सडक प्रविधिमैत्री बनाइँदै

गण्डकी प्रदेशमा पहिलो पटक देशकै स्रोत र साधनलाई प्रयोग गरेर स्याङ्जाको दुई सडक प्रविधिमैत्री रूपमा निर्माण गरिँदैछ ।

प्रविधिमैत्री बनाइँदै गोरखापत्र संस्थानका प्रकाशन

गोरखापत्र संस्थानका प्रकाशनहरूको डिजिटल अर्काइभ निर्माणका लागि विज्ञहरूले महत्त्वपूर्ण सुझाव दिएका छन् । धुलिखेलमा मङ्गलबार र बुधबार आयोजित गोरखापत्र डिजिटल अर्काइभ कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रका विज्ञहरूले राष्ट्रकै निधिका रूपमा रहेका गोरखापत्र र दी राइजिङ नेपालसहितका प्रकाशनहरूको डिजिटल अर्काइभ बनाई सर्वसाधारणले सजिलै पढ्न र खोज्न मिल्ने बनाउन सुझाव दिएका थिए ।

१५ सय वर्ष पुराना ग्रन्थ संग्रहित केशर पुस्तकालय प्रविधिमैत्री बनाइँदै

कोरोनाका कारण शून्य अवस्थामा रहेका पाठकको संख्या पर्यटकको आगमनसँगै बढ्नेमा मिश्र आशावादी हुनुहुन्छ । सामान्य अवस्थामा यहाँ दैनिक ३ सय सम्म पाठक आउने गरेका थिए ।

श्रम स्वीकृति प्रविधिमैत्री बनाइँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह नागरिकमैत्री र प्रविधिमैत्री हुँदै गएकाले अबदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरिएको हो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी सेवा प्रवाह गर्ने कार्यालय तथा निकायबाट प्रवाह हुने सेवालाई सकेसम्म सेवाग्राहीमैत्री र प्रविधिमैत्री बनाउनका लागि यस प्रकारको निर्णय गरिएको जानकारी दिनुभयो ।