प्रविधिमैत्री बन्यो माईजोगमाई गाउँपालिका

इलाम । इलामको माईजोगमाई गाउँपालिका प्रविधिमैत्री भएको छ । गाउँपालिकाको प्रशासनिक र आर्थिक कारोबार पूर्ण रुपमा प्रविधिमार्फत गरिएसँगै माईजोगमाइ गाउँपालिका प्रविधिमैत्री गाउँपालिका भएको हो । हस्तलिखित र कागजको प्रयोगबाट हुँदै आएका सबैै काम अब इलामको माईजोगमाई गाँउपालिकाले प्रविधि मार्फत सुरु गरेको छ । प्रविधिमार्फत गरिएका काम पारदर्शी हुनुका साथै छिटो छरितो र केही त्रुटि भएको […]