प्रविधिमैत्री सेवा बढाउँदै श्रम मन्त्रालय, श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र

सरकारले सरकारी सेवा प्रविधिमैत्री बनाउँदै लैजाने चरणमा श्रम स्वीकृति सेवालाई अनलाइन प्रविधिमैत्री बनाएको छ। सरकारी सेवाहरू लिन आउने उपभोक्ता भौतिक उपस्थिति विहीन, रकमविहीन र कागजविहीन बनाउने उद्देश्य अनुरूप सरकारले श्रम स्वीकृति अनलाइन प्रविधिमैत्री बनाएको हो। नयाँ व्यक्तिगत श्रम स्वीकृति अनलाइनमार्फत दिने तयारी सँगै श्रम स्वीकृति प्रविधिमैत्री अर्थात् भौतिक उपस्थिति बिना हुने भएको श्रम, रोजगार तथा […]

सम्बन्धित सामग्री

सहमतिमा टिकट मूल्यः श्रम मन्त्रालय

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको भाडा महँगो भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले श्रम मन्त्रालयअन्तर्गत ईपीएस शाखालाई स्पष्टीकरण सोधे पछि दुई मन्त्रालयबीच विवाद सुरु भएको छ । मन्त्री किरातीले कोरियाको महँगो टिकटबारे श्रम मन्त्रालयमार्फत ईपीएसलाई तीन दिनभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधेका थिए । गत माघ अघिसम्म कोरिया […]

नेपाल टी-२० लिगः अख्तियारले खेलाडीको श्रम स्वीकृतिबारे काट्यो पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टी-२० लिग क्रिकेटमा विदेशी खेलाडीको श्रम स्वीकृतिबारे स्पष्टीकरण सोध्दै श्रम मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पत्र काटेको छ ।

श्रम मन्त्रालय भन्छ : विचौलियाको पछि नलाग्नूस्

काठमाडाैँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत प्राप्त हुने सेवाका लागि भौतिक रुपमा कार्यालयमा उपस्थित भई भीडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन तथा सेवा प्रवाहका क्रममा विचौलिया […]

समझदारी अनुसार बेलायत रोजगारी निःशुल्क हो, झुटो प्रलोभनमा नपरौँ : श्रम मन्त्रालय

काठमाण्डौ – प्रक्रिया सुरु भएपछि बेलायत रोजगारीमा निःशुल्क पठाइने भन्दै श्रम मन्त्रालयले कसैले पनि सरकारी अधिकारीसँग सम्पर्क गराइदिन्छु भन्दै प्रलोभनमा पारेमा त्यसबाट बच्न अनुरोध गरेको छ । नेपाल र बेलायतबीच श्रम समझदारी भएपछि नेपाली नर्सहरूलाई बेलायतमा रोजगारी प्रदान गर्ने भन्दै विभिन्न व्यक्ति तथा संस्थाहरूले नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिदिन्छु भन्दै झुटो आश्वासन देखाएर ठगी रहेको भन्दै मन्त्रालयले त्यसतर्फ सचेत गराएको हो ।  नेपाल सरकार र बेलायत सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्य...

प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत कर्मचारी नहटाउ : श्रम मन्त्रालय

काठमाडौं, ३ साउन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीलाई नहटाउन आग्रह गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केन्द्रमा कार्यरत करारका कर्मचारीलाई कानुनी प्रक्रियाबाट बाहेक सेवाबाट नहटाउन आग्रह गरेको हो । करारका कर्मचारीलाई कानुनी प्रक्रियाबाट बाहेक सेवाबाट नहटाउन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै आग्रह गरेको छ । रोजगार […]

८ सय ६० म्यानपावर कम्पनीको वर्गीकरण गर्दै श्रम मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी)को वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागप सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक […] The post ८ सय ६० म्यानपावर कम्पनीको वर्गीकरण गर्दै श्रम मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक.

८ सय ६० म्यानपावर कम्पनीको वर्गीकरण गर्दै श्रम मन्त्रालय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी)को वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागप सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न पोखरेलको नेतृत्वमा  वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा &lsq

इजरायलको कामदार छनौटमा लोकसेवाको परीक्षा विधि उपयोग हुन्छः श्रम मन्त्रालय

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि इजरायल लैजान गैरकानूनी रुपमा रकम असुल भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।  मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर केयरगिभरका रुपमा रोजगारीमा लैजाने नाममा विभिन्न...

महासेठको ‘कारवाही’मा परेका भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे

सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ। सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुगेका हुन्।