वरिष्ठ साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक अलग–अलग तीन कृति बजारमा आएका हुन् । सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा उत्कृष्ट निबन्ध सङ्ग्रहित छन् ।परिशीलन नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो, जसमा विभिन्न १० शीर्षकमा लेखहरू रहेका छन् । मरूभूमिको फूल भने नियात्रा तथा संस्मरणहरुको सङ्गालो हो । तीनवटै कृतिको प्रकाशक बीएन पुस

सम्बन्धित सामग्री

‘अग्नि उद्दीप्त’ कृति लोकार्पित

वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’ को नयाँ कृति मुक्तक संग्रह ‘अग्नि उद्दीप्त’ बिमोचित भएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा आख्यानकार माया ठकुरी, कृतिकार पत्थर, हेमन्ती जोशीलगायतले संयुक्त रुपमा कृति लोकार्पण गर्नुभयो ।

डा. अमृत थापाको कविताञ्जली लोकार्पण

डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन् । कविताञ्जलीमा थापाका ४५ ओटा कविता सङ्ग्रहित रहेका छन् ।थापाले आफ्नो बाल मनसपटलबाट निस्किएका भावनालाई सङ्कलित गरेर राखेको र परिमार्जित गरेर कविता कृतिका रूपमा ल्याएको बताए । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जीवनमा एक पटक जोकोहिले कविता कोर्ने भए पनि असली कविलेमात्र सङ्‍ग्रहका रूपमा बजारमा ल्याउन सक्ने बताए । 'अमृतले विद्यार्थी जीवनमा कोरिएका भने पनि कविताको भाव

गिरीको सुश्री पारिजात कृति विमोचन

साहित्यकार गोविन्द गिरी प्रेरणाको अनुसन्धानमूलक कृति सुश्री पारिजात विमोचन गरिएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा आयोजित कार्यक्रममा बिहीबार सो कृतिको विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार भुवन ढङ्गाना, श्रीओम श्रेष्ठ रोदन र लेखक प्रेरणाले संयुक्त रूपमा विमोचन गरे । कार्यक्रमका प्रमुख वक्ता तथा स्रस्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले पारिजातका बारेमा धेरै अनुसन्धाताले अनुसन्धान गरे पनि यतिको गहन तरिकाले अनुसन्धान भएको यो पहिलो कृति भएको बताए । उनले भने, ‘यो अनुसन्धानमूलक कृतिमा

चालिसेको ‘जीवनका वक्ररेखा’ सार्वजनिक

वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको नवीनतम् कृति ‘जीवनका वक्ररेखा’ बजारमा आएको छ । आत्मसंस्मरणको रूपमा आएको यस कृतिमा चालिसेले आफू, आफू बाँचेको समाज, ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई उधिन्ने प्रयास गरेका छन् । यसकारण पनि राजनीति, साहित्य, कला र पत्रकारितामा रुचि राख्ने जो कोहीका लागि आफ्नो यो ५४ औं कृति गतिलो खुराक हुनसक्ने विश्वास कृतिकार चालिसेले लिएका छन् । सुरभि साहित्य प्रतिष्ठान प्रकाशक रहेको यस कृतिमा रहेका ९ नौ अलग&mda

हरायो लघुकथा

करुणाले किताब लुकाई। सरले फेरि भन्नुभयो, ‘खोईखोई हेरौ?’ करुणा मुसुक्क हाँसी। उसको हातमा एउटा किताब थियो। ‘काला सर्पको खोजी’, लेखक हरिप्रसाद भण्डारी। –यो त वरिष्ठ साहित्यकार हरिप्रसाद भण्डारीको कृति रहेछ। कसरी पायौ यो किताब?...

साहित्यकार डा.शर्माको कृति रन्थमोल भाग दुई लोकार्पण

न्युज अफ नेपाल, काठमाडौं । साहित्यकार डा.महेश्वर शर्माले जागिरे जीवनका क्रममा भोगेका अनुभवहरूलाई समेटेर तयार पारेकाे कृति रन्थमोल भाग दुई सार्वजनिक गरिएको छ । साहित्यकार डा शर्माको कृति रन्थमोल भाग दुईको वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमले काठमाडौंमा लोकार्पण गरेका हुन  । गण्डकी साहित्य प्रतिष्ठानद्वारा आयोजित लोकार्पण समारोहमा वरिष्ठ साहित्यकार डा गौतमले रन्थमोल कृतिले प्रशासनिक बेथितिको […]

वरिष्ठ साहित्यकार बजिमयको निधन

वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए । कवि कृसु क्षेत्री...

वरिष्ठ साहित्यकार बजिमयको निधन

वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिक रूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए ।विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए

वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको निधन

काठमाडौं : वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको निधन भएको छ।  अल्जाइमर रोगबाट थलिएका ८६ वर्षीय भट्टको गएराति आफ्नै निवासमा निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले जनाकारी दिए।भट्टको शव पशुपति आर्यघाटमा रहेको माधवराज सुमार्गी स्मृति भवनमा अन्तिम श्रद्धाञ्जलीका लागि विहान ११ बजे सम्म राखिने छ। त्यसपछि भट्टको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने छ। भट्टका श्रीमती र दुई छोरा छन्। भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयक

केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ : युद्ध साहित्यको महत्वपूर्ण दस्तावेज

काठमाडौं : साहित्यकार केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ को लोकार्पण गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, समीक्षकहरू प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर कुमार कोइराला, डाक्टर नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्त रुपमा कृतिको विमोचन…