वरिष्ठ साहित्यकार बजिमयको निधन

वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए । कवि कृसु क्षेत्री...

सम्बन्धित सामग्री

वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं : वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ। आज विहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा  ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल चुडामणि रेग्मी  लगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ। खास नाम तारानाथ शर्मा भएपनि डा. ताना शर्माबाट उनी चिनिएका थिए।  उनको जन

वरिष्ठ साहित्यकार भट्टको निधन

सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उनको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहँदै आएका थिए ।भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्व व्यवस्थापन सङ्कायका डिन भारती जोशीले बताइन् । “साहित्यकार भट्टको लोक साहित्य र लोक संस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ”, उनले भनिन्, “सुदूरपश्चिमको ल

वरिष्ठ साहित्यकार बजिमयको निधन

वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिक रूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए ।विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए

वरिष्ठ साहित्यकार बजिमयको निधन

काठमाडाैं ।  वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गर्नुभएका लोकतान्त्रिक स्रष्टा […] The post वरिष्ठ साहित्यकार बजिमयको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वरिष्ठ साहित्यकार रसिकलाई पत्नी शोक

काठमाडौं :  वरिष्ठ साहित्यकार गणेश रसिकलाई पत्नीशोक परेको छ।  उनकी धर्मपत्नी नीरा रसिकको बुधबार  साँझ चार बजे निधन भएको हो। तीन साता अघि उनमा कोरोना संक्रमण देखिए पछि काठमाडौं धुम्बाराही  स्थित ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। ६६ वर्षीया नीराका श्रीमान र  एक छोरी छन्। उनको आज बिहान ११ बजे पशुपतिमा आर्यघाट (विद्युतीय शबदाह गृह)मा अन्त्येष्टि गरिने पारिवारिक बासु शशी स्मृति परिषदका सदस्य प्रद्युम्न जोशीले जानकारी दिए।  रसिकका छोरा र भाइ

वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको निधन

काठमाडौं : वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको निधन भएको छ।  अल्जाइमर रोगबाट थलिएका ८६ वर्षीय भट्टको गएराति आफ्नै निवासमा निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले जनाकारी दिए।भट्टको शव पशुपति आर्यघाटमा रहेको माधवराज सुमार्गी स्मृति भवनमा अन्तिम श्रद्धाञ्जलीका लागि विहान ११ बजे सम्म राखिने छ। त्यसपछि भट्टको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने छ। भट्टका श्रीमती र दुई छोरा छन्। भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयक

वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडाैं।वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा निधन भएको छ। उनको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता,निबन्ध,प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन्।त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक समेत हुन्।

वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडाैं।वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा निधन भएको छ। उनको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता,निबन्ध,प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन्।त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक समेत हुन्।

कोरोना संक्रमणका कारण वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना  संक्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ।