केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ : युद्ध साहित्यको महत्वपूर्ण दस्तावेज

काठमाडौं : साहित्यकार केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ को लोकार्पण गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, समीक्षकहरू प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर कुमार कोइराला, डाक्टर नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्त रुपमा कृतिको विमोचन…

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले दस्तावेज लेखन परिमार्जन गर्दै

काठमाडौँ, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दस्तावेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्तावेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको छ । आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो । पछिल्लो सत्ता समीकरणपछि विकसित राजनीतिक घटनाक्रमलाई पनि […]

एकीकृत समाजवादीले दस्तावेज लेखन परिमार्जन गर्दै

आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो।...

मतभेदले रोकियो रास्वपाको दस्तावेज

पार्टी स्थापनाको दिन ७ असारमा सैद्धान्तिक दस्तावेज सार्वजनिक गर्ने तयारी भए पनि महत्वपूर्ण मुद्दामा विवाद आएपछि रास्वपा पछि हट्यो राष्ट्रिय महत्वका केही महत्वपूर्ण मुद्दामा विवाद र कतिपय विषय अधुरो पाइएपछि राष्ट्रिय...

रास्वपामा दुई लाइन संघर्ष, महामन्त्रीको दस्तावेज सदस्यहरूले स्वीकारेनन्

३९ केन्द्रीय सदस्य र २१ सांसद रहेको रास्वपामा अधिकांश सदस्यले दस्तावेज अस्वीकार गरेका हुन् । रास्वपाको बाचापत्रभन्दा पनि फरक गरी दस्तावेज आएको सदस्यहरूको तर्क छ ।

तिलौराकोटको दस्तावेज तयार हुँदै

लुम्बिनी, १३ चैत । कपिलबस्तुको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन दस्तावेज तयार पार्ने कार्यलाई अगाडि बढाइएको छ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञको कार्यशाला आयोजना गरी विश्व सम्पदा सूचीमा सूचीकृतका लागि दस्तावेज तयार पार्ने कामलाई तीव्रता दिएको हो । कार्यशालामा […]

दलका घोषणापत्रमा शिक्षा गफको दस्तावेज

प्रमुख दलहरुले घोषणापत्रमा शिक्षा सम्बन्धि गफै गफको दस्तावेज तयार पारेको शिक्षाविद्हरुको विश्लेषण छ। शिक्षा ऐन, संविधान र विभिन्न शिक्षा सम्बन्धि आयोगहरुले तयार पारेको प्रीतवेदनकै विषयबस्तुहरु आ आफ्ना घोषणापत्रमा राखेर गफको दस्तावेज तयार पारेका छन्।...

विवादास्पद बनेपछि 'विचारभन्दा माथि देश' दस्तावेज खारेज

काठमाडौं :  विवेकशील साझा पार्टीले विवादास्पद र घातक दस्तावेज 'विचार भन्दा माथी' देश खारेज गरेको छ। शुक्रवार वसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले  पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए। बैठकले सो दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीक

‘एमसिसीको कुनै गोप्य दस्तावेज छैन’

संस्थाले एमसिए नेपालले हदैसम्म पारदर्शिता अपनाउँदै आएको र सावर्जनिक महत्वका सम्पूर्ण दस्तावेज आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको जनाएको छ।...

नारायणहिटीस्थित श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै

राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको  हो । दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ । गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रञ्जु हाडाले जानकारी दिइन् । श्रीसदन लामो सम

नयाँ विचार संश्लेषण गर्न दस्तावेज तयार हुँदैछ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ विचार संश्लेषण गर्नका लागि दस्तावेज लेखनमा लागेको बताएका छन् ।  पालिकास्तरीय कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले २१ औं शताब्दीको सामाजिक मोडेल कस्तो हुने भन्ने कुराको विचार संश्लेषण तथा विश्लेषण गर्दै दस्तावेज तयार गरिरहेको बताएका हुन् ।  अबको एक महिना पछि हुने पार्टीको राष्ट्रिय सम्मेलनमा उक्त दस्तावेज सार्वजनिक हुने उनले बताए । पार्टीका नेता तथा कार्यकर्ताहरूमा एक किसिमले अन्योलता, अराजकता, निराश, असन्तुष्टि जस्तो प्रवृत्ति  देखा परेको...