गिरीको सुश्री पारिजात कृति विमोचन

साहित्यकार गोविन्द गिरी प्रेरणाको अनुसन्धानमूलक कृति सुश्री पारिजात विमोचन गरिएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा आयोजित कार्यक्रममा बिहीबार सो कृतिको विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार भुवन ढङ्गाना, श्रीओम श्रेष्ठ रोदन र लेखक प्रेरणाले संयुक्त रूपमा विमोचन गरे । कार्यक्रमका प्रमुख वक्ता तथा स्रस्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले पारिजातका बारेमा धेरै अनुसन्धाताले अनुसन्धान गरे पनि यतिको गहन तरिकाले अनुसन्धान भएको यो पहिलो कृति भएको बताए । उनले भने, ‘यो अनुसन्धानमूलक कृतिमा