कान्तिपुर टेलिभिजन एचडीले दोस्रो संस्करणको प्रो क्लब च्याम्पियनसिप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । प्रतियोगिता डिसेम्बर २१ देखि ३० सम्म वीरगन्जमा हुनेछ । कान्तिपुर टेलिभिजनले मोफसलको क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्न लागेको यो पहिलोपल्ट हो ।