उत्तर प्रदेश ११ नेपाल प्रो क्लब क्रिकेट प्रतियोगितामा तेस्रो

काठमाडौं- उत्तर प्रदेश ११ ले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो स्थान पक्का गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शुक्रबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा उत्तर प्रदेशले नेपाल आर्मी क्लबलाई ३० रनले पराजित गरेको हो । १ सय ४० रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको नेपाल आर्मी १८ ओभरमा सबै विकेट गुमाउँदै केबल […]

सम्बन्धित सामग्री

प्रो क्लब क्रिकेट च्याम्पियनसिपः आज दुई खेल हुँदै

यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन्।...

टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित

७ पुस, वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत शनिबार बिहान भएको पहिलो खेलमा भारतको युपी ११ लाई ६ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो । यो जितसँगै पुलिसले दुई […]

भारतको यूपीविरुद्ध पर्सा–११ को रोमाञ्चक जित

पर्सा इलाभेनले दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

भारतको यूपीविरुद्ध पर्सा–११ को रोमाञ्चक जित

पर्सा इलाभेनले दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

कान्तिपुर टीभीमा प्रो क्लब क्रिकेट

कान्तिपुर टेलिभिजन एचडीले दोस्रो संस्करणको प्रो क्लब च्याम्पियनसिप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । प्रतियोगिता डिसेम्बर २१ देखि ३० सम्म वीरगन्जमा हुनेछ । कान्तिपुर टेलिभिजनले मोफसलको क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्न लागेको यो पहिलोपल्ट हो ।

प्रो क्लब क्रिकेट च्याम्पियनसिपको उपाधि रूपन्देही ११ लाई

काठमाडौं- रूपन्देही ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिबार बिहान भएको फाइनल खेलमा रूपन्देहीले मलेसिया ११ लाई ७ विकेटले पराजित गरेको हो । रूपन्देहीको जितमा प्रज्ज्वल थापाले अर्धशतक प्रहार गरे । १ सय ४१ रनको लक्ष्य रूपन्देहीले १९ ओभरमा केबल ३ विकेट गुमाएर भेट्टायो । रूपन्देहीलाई जित […]

एपीएफ क्लब नेपाल प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा पाचौँ

काठमाडौं- एपीएफ क्लब नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा पाचौँ भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा पाचौँ स्थानका लागि शुक्रबार दिउँसो भएको खेलमा एपीएफले पुश स्पोर्ट्स क्लब दिल्लीलाई ६ विकेटले पराजित गर्दै पाचौँ स्थान पक्का गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुश स्पोर्ट्स दिल्ली १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल ६२ […]

भैरहवामा भइरहेको क्रिकेटमा एकै ओभरमा गयो ६ विकेट

२८ चैत, काठमाडौं । ब्याट र बलको खेल क्रिकेटमा हरेक खालका सम्भावनाहरु हुन्छन् । अनि कीर्तिमान पनि उत्तिकै बन्छ । क्रिकेट एक ओभरमा ६ बल हुन्छ र ओभरमा बढीमा ६ विकेट लिन सकिन्छ । ६ बलमा ६ विकेट लिएको घटना बिरलै सुन्न पाइन्छ । तर भैरहवामा भइरहेको शेन वार्नको स्मृतिमा जारी प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा […]

प्रो क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा रुपन्देही क्रिकेट-११ र मलेसिया-११ भिड्ने

२० चैत, काठमाडौं । अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको स्मृतिमा भैरहवामा हुन लागेको प्रो क्लब क्रिकेट च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । जोहरा स्पोर्टसको आयोजनामा २५ चैतदेखि सुरु हुने प्रतियोगितामा चार विदेशीसहित ८ टोलीको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह एमा रुपन्देही क्रिकेट ११, मलेसिया ११, नेपाल पुलिस क्लब र दिल्लीको पुस […]