प्रो क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा रुपन्देही क्रिकेट-११ र मलेसिया-११ भिड्ने

२० चैत, काठमाडौं । अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको स्मृतिमा भैरहवामा हुन लागेको प्रो क्लब क्रिकेट च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । जोहरा स्पोर्टसको आयोजनामा २५ चैतदेखि सुरु हुने प्रतियोगितामा चार विदेशीसहित ८ टोलीको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह एमा रुपन्देही क्रिकेट ११, मलेसिया ११, नेपाल पुलिस क्लब र दिल्लीको पुस […]