प्रो क्लब क्रिकेट च्याम्पियनसिपको उपाधि रूपन्देही ११ लाई

काठमाडौं- रूपन्देही ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिबार बिहान भएको फाइनल खेलमा रूपन्देहीले मलेसिया ११ लाई ७ विकेटले पराजित गरेको हो । रूपन्देहीको जितमा प्रज्ज्वल थापाले अर्धशतक प्रहार गरे । १ सय ४१ रनको लक्ष्य रूपन्देहीले १९ ओभरमा केबल ३ विकेट गुमाएर भेट्टायो । रूपन्देहीलाई जित […]

सम्बन्धित सामग्री

प्रो क्लब क्रिकेट च्याम्पियनसिपः आज दुई खेल हुँदै

यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन्।...

टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित

७ पुस, वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत शनिबार बिहान भएको पहिलो खेलमा भारतको युपी ११ लाई ६ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो । यो जितसँगै पुलिसले दुई […]