साल्मेडाँडामा समाधिस्थल  निर्माण

स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ । रु पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिए ।  पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन । गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)का पदाधिकारीसहितको टोली बिहीबार समाधिस्थल पुगी निर्माणलाई तीव्रता दिने जनाइएको हो । बेलायती सेनामा भर्ना भई प्रथ

सम्बन्धित सामग्री

एमाले महासचिवद्वारा अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहनुभएका उहाँले उच्चस्तरीय प्रतिनिधि मण्डलसहित आइतबार बिहान बेइजिङस्थित समाधिस्थल पुगेर माओत्सेतुको समाधिस्थल अवलोकन गर्नुभएको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिनुभयो । महासचिव पोखरेलले शनिबार चिनियाँ …

साल्मेडाँडामा समाधिस्थल निर्माण

पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिए। पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन।...

साल्मेडाँडामा गोरखा समाधिस्थल निर्माण

स्याङ्जा- स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ। पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले जानकारी दिए। पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन। गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)का पदाधिकारीसहितको टोली बिहीबार समाधिस्थल पुगी निर्माणलाई तीव्रता दिने […]

काजी कालु पाँडेको समाधिस्थलमा पुगिन् राष्ट्रपति भण्डारी

काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थल कीर्तिपुर नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थल पुगेकी छन्। काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज त्यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी पुगेकी हुन्। राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, कीर्तिपुर नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत […]

समाधिस्थल संरक्षणमा जुटे दशनामी समाज

भक्तपुर : भक्तपुर र काभ्रेका दशनामीहरू समाधिस्थल संरक्षणमा जुटेका छन्। भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित समाधिस्थल अतिक्रमणमा परेपछि उनीहरू संरक्षणमा जुटेका हुन्।भक्तपुर र काभ्रेको नालाका दशनामीहरूको मृत्युपछि हनुमानघाट क्षेत्रमा शव दहन गरिँदै आइएका छ। समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी फोहोर थुपारिदिने, शव दहन गर्न समस्या पर्ने गरी ढुंगा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामग्रीसहितको माटो थुपार्ने र समाधिस्थल कब्जा गर्ने गरी संरचना निर्माणको तयारी गरे पछि दशनामीहरूले स

भण्डारणस्थल बन्यो सहिद समाधिस्थल

खोटाङ–सहिद मनोज जोशीको समाधिस्थल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ अस्पतालचोक निर्माण सामग्री भण्डारणस्थल बनेको छ । स्थानीय हार्डवेयर व्यापारी सनमान खड्काले लामो समयदेखि जोशीको शालिकसमेत राखिएको समाधिस्थल क्षेत्रमा फलामे रड, खानेपानीको पाइप, जस्तापाता, हिलट्याङ्कीलगायत निर्माण सामग्री भण्डारण गर्ने गरेका हुन् । सहिद जोशीको समाधिस्थल तथा शालिक राखिएको क्षेत्रलाई एउटा व्यक्तिले व्यापारिक प्रयोजनका लागि निर्माण सामग्री भण्डारणस्थल […]

समाधिस्थल व्यवस्थित गर्न समुदायको अग्रसरता

दमक । झापाको कमल गाउँपालिका–५ मा अवस्थित समाधिस्थल क्षेत्रलाई व्यवस्थित बनाउन सरोकारवाला लागेका छन् । समाधिस्थल संरक्षणमा राज्यले चासो नदिएको भन्दै स्थानीयवासी, जातीय संस्था तथा नागरिक समाजका अगुवाले समाधिस्थल व्यवस्थित गर्न सुरु गरेका हुन् । आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार समाधिस्थल क्षेत्रको व्यवस्थापनका विषयमा सरोकारवाला, समुदाय, संस्था र सो...

किरात समुदायले प्रयोग गर्दै आएको समाधिस्थलमा डोजर चलेपछि...

झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टा स्थित समाधिस्थल भत्काएको विषयमा विवाद भएको छ ।  किरात समुदायले प्रयोग गर्दै आएको सो सामूहिक समाधिस्थल डोजर लगाएर भत्काइएपछि विवाद उब्जिएको हो । लिम्बु, राईलगायत किरात समुदायले पचास वर्षदेखि प्रचलनमा ल्याएको सो समाधिस्थल बुधबार नगरपालिकाले डोजर प्रयोग गरेर भत्काएकोमा उनीहरुले विरोध जनाएका हुन् । नेपाल आदिवासी जनजाति महासङ्घ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङले यो घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार

पाकिस्तानमा भत्काइएको सन्तको समाधिस्थल पुनर्निर्माण गर्न सर्वोच्चको निर्देशन

२१ पुस, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले मंगलबार सम्बन्धित अधिकारीलाई खैबर पखतुनख्वा प्रान्तस्थित करकमा भत्काइएको एक हिन्दु सन्तको समाधिस्थल दुई साताभित्र पुनर्निर्माण गर्न निर्देशन दिएको छ । गत डिसेम्बर ३० मा पाकिस्तानको खैबर पखतुनख्वा प्रान्तमा सयौं मुस्लिमहरुको समूहले उक्त ऐतिहासिक समाधिस्थलमा आगो लगाइ भत्काइदिएको थियो । समाधिस्थलसँगै जोडिएको हिन्दुको घरको विषयलाई लिएर देखिएको विवादले ठूलो […]

नयाँ वर्षमा बाबुको समाधिस्थल पुगेर किमले दिए जनतालाई यस्तो सन्देश

एजेन्सी । अवस्था सामान्य छँदा किम जोङ उनले भव्य समारोह आयोजना गरेर जनतालाई नयाँ वर्षमा सम्बोधन गर्ने गरेका थिए । तर यसपटक कोराना महामारीले अलग अवस्था निम्त्याइदियो । त्यसैले उनी नयाँ वर्षका अवसरमा आफ्ना बाबु र हजुरबाबुको समाधिस्थल पुगे । उनले नयाँ वर्षको उपलक्ष्यमा देश र जनताका नाममा पत्र लेख्दै शुभकामना भने व्यक्त गरेका छन् । उनले आफुमाथि गरेको विश्वास र समर्थनका लागि जनतालाई ‘धन्यवाद’ दिए । जनताको नाममा लेखिएको आफ्नो पत्रमा किमले आफुलाई जनताबाट मिलेको समर्थन र सत्तारुढ पार्टीप