भण्डारणस्थल बन्यो सहिद समाधिस्थल

खोटाङ–सहिद मनोज जोशीको समाधिस्थल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ अस्पतालचोक निर्माण सामग्री भण्डारणस्थल बनेको छ । स्थानीय हार्डवेयर व्यापारी सनमान खड्काले लामो समयदेखि जोशीको शालिकसमेत राखिएको समाधिस्थल क्षेत्रमा फलामे रड, खानेपानीको पाइप, जस्तापाता, हिलट्याङ्कीलगायत निर्माण सामग्री भण्डारण गर्ने गरेका हुन् । सहिद जोशीको समाधिस्थल तथा शालिक राखिएको क्षेत्रलाई एउटा व्यक्तिले व्यापारिक प्रयोजनका लागि निर्माण सामग्री भण्डारणस्थल […]