दमक । झापाको कमल गाउँपालिका–५ मा अवस्थित समाधिस्थल क्षेत्रलाई व्यवस्थित बनाउन सरोकारवाला लागेका छन् । समाधिस्थल संरक्षणमा राज्यले चासो नदिएको भन्दै स्थानीयवासी, जातीय संस्था तथा नागरिक समाजका अगुवाले समाधिस्थल व्यवस्थित गर्न सुरु गरेका हुन् ।
आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार समाधिस्थल क्षेत्रको व्यवस्थापनका विषयमा सरोकारवाला, समुदाय, संस्था र सो...