प्रतिनिधिसभातर्फ राप्रपाका १४० उम्मेदवार

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४० उम्मेदवार कायम भएका छन् । राप्रपाले आसन्न निर्वाचनका लागि केही सिटमा नेकपा एमालेसँग तालमेल गरेको छ । बाँकी सिटमा भने राप्रपाले सबैसँग मित्रवत प्रतिस्पर्धा गर्ने जनाएको छ ।निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा प्रतिनिधिसभातर्फ राप्रपाका १४० उम्मेदवार कायम रहेको उल्लेख छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हज

सम्बन्धित सामग्री

‘अहिले कांग्रेसलाई अरू नै पार्टीले चलाएको छ’

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा महत्वका साथ हेरिएको चितवन–३ बाट प्रतिनिधिसभातर्फ मुख्य दुई ठुलाका उम्मेदवारहरूलाई हराउँदै राप्रपाका विक्रम पाण्डेले चुनाव जिते । पाण्डेले सत्ता गठबन्धन तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार दिएका कांग्रेसका बागी दिनेश कोइरालालाई पराजित गरेका थिए ।गठबन्धन गरेर कांग्रेसको नेतृत्वले गलत निर्णय गरेको भन्दै कोइरालाले बागी उम्मेदवार बनेका थिए । पछि उनलाई एमालेले समर्थन गरेको थियो । एमालेको समर्थन पाएपछ

बाँकेमा अधिकांश नयाँ अनुहार

बाँकेमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ क्षेत्रमा अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ तीन क्षेत्रमा एमाले, कांग्रेस र राप्रपाका उम्मेदवार निर्वाचित भएका हुन् ।

मोरङ ६ मा कांग्रेस उम्मेदवार डा शेखर कोइरालाको अग्रता कायमै

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभातर्फ ७१३९५ मत गन्दा कांग्रेस उम्मेदवार डा शेखर कोइरालाले २९०२५ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार लालबाबु पण्डितले १९४२९ मत ल्याएका छन्। त्यसैगरी, राप्रपाका गोपाल क्षेत्रीले ७८०६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधानले ७५४३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

रुकुम पश्चिममा अग्रता फराकिलो बनाउँदै शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा प्रतिनिधिसभातर्फ फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार शर्माले ४ हजार १० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १ हजार ५९४ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार तारक केसीले ३९० मत ल्याउँदा राप्रपाका दीपककुमार मल्लाले १६१ मत ल्याएका छन् ।

संखुवासभाको मतगणना जारी

६ मंसिर, संखुवासभा । संखुवासभामा मतगणना जारी छ । जिल्ला समन्वय समितिको हलमा प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना सुरू गरिएको हो । भोटखोला गाउँपालिकाबाट केहीबेर अघिबाट गणना सुरु गरिएको छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का, नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतम, जसपाका दीपककुमार राई, राप्रपाका भोलामान कार्की लगायत उम्मेदवार […]

तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेलको अग्रता कायमै

तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ। यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ २ हजार ५ सय मत गनिएकोमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । पौडेलले १ हजार ५६१ मत प्राप्ता गर्दा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले  १ हजार १०८ मतसहित पौडेललाई पछ्याइरहेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ४१५ मत ल्याउँदा राप्रपाका बिनोद घर्तीले ३२०र स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले १९९ मत पाएका छन् ।

मोरङ–४ को प्रतिनिधिसभामा मोदीको अग्रता

मोरङमा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार अमनलाल मोदीले एक हजार एक सय ४८ मत ल्याउनुभएको छ । जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले आज साँझ ६ः३० बजे सार्वजनिक गर्नुभएको मत परिणामअनुसार नेकपा एमालेका विनोदप्रसाद ढकालले छ सय ३१ र राप्रपाका रवि रिजालले […]

कपिलवस्तु ३ मा शाहको शुरुवाती अग्रता

कपिलवस्तु : कपिलवस्तु क्षेत्र-३ को प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले शुरुवाती अग्रता लिएका छन्। अहिलेसम्म २ हजार १९३ मत गणना गर्दा शाहले ७९९ मत ल्याएका छन्। राप्रपाका प्रकाश रजौरियाले ४१६ मत ल्याएर पछ्याइरहेका छन्। एमालेका उम्मेदवार मंगल गुप्ता ३६५ मत प्राप्त गरेका छन् भने जनता प्रगतिशील पार्टीका इश्वरदयाल मिश्रा ३४३ मत पाएका छन्। १५१ मत भने बदर भएको  निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए। यस क्षेत्रमा ७७ हजार ६९७ मत खसेको हो।

यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । राप्रपाले आदिवासी जनजाति (आज)तर्फ पहिलो नम्बरमा तामाङको नाम राखेको छ ।आजको महिलातर्फ विना र खस-आर्यको पुरुषतर्फ पहिलो नम्बरमा पशुपति शम्शेर राणाको नाम छ ।राप्रपाका समानुपातिक उम्मेदवार

काे-काे छन् काठमाडौंमा राप्रपाका उम्मेदवारहरु ?

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ । निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो । यी हुन् काठमाडौंमा राप्रपाका उम्मेदवारहरु : क्षेत्र नं १ प्रतिनिधिसभातर्फ र...