मोरङ–४ को प्रतिनिधिसभामा मोदीको अग्रता

मोरङमा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार अमनलाल मोदीले एक हजार एक सय ४८ मत ल्याउनुभएको छ । जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले आज साँझ ६ः३० बजे सार्वजनिक गर्नुभएको मत परिणामअनुसार नेकपा एमालेका विनोदप्रसाद ढकालले छ सय ३१ र राप्रपाका रवि रिजालले […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा दुई विधेयक पेस

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस  भएका छन् । सोमबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुवै विधेयक संसद समक्ष प्रश्तुत गरेका...

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकारको विपक्षमा दुई सांसद मात्र

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा असाधारण समर्थन प्राप्त गरेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा दुई सांसद मात्र उनको विपक्षमा उभिए ।  सभामा रहेका कुल १२ दल र तीन स्वतन्त्र सांसदमध्ये जनमोर्चा र नेमकिपाले...

यी हुन् सुदूरपश्चिमबाट प्रतिनिधिसभामा हुने समानुपातिक सांसदहरू

धनगढी : राजनीतिक दलहरूले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरू बन्नेहरूको नाम निर्वाचन आयोगमा बुझाएका छन्। शनिबार आफूले पाएको सिटमा सांसद बन्नेहरूको नाम दलहरूले बुझाएका हुन्।निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएका नामको आधारमा सोमबार समानुपातिकबाट निर्वाचित सांसद घोषणा गर्ने जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ सिट पाएका थिए।सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा ५ जनाले मात्रै समानुपातिकबाट सांसद

प्रतिनिधिसभामा तीन जोडी सांसदको इन्ट्री

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रतिनिधिसभामा तीन जोडी (श्रीमान्–श्रीमती) सांसदको प्रवेश भएको छ । दुई जोडी प्रत्यक्ष तथा समानुपातिकतर्फबाट सांसद भएका हुन् भने एक जोडी सांसद भने प्रत्यक्षबाटै निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा सांसदको रूपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको सांसदको रूपमा प्रवेश भएको छ । देउवा डडेलधुराबाट प्रत्यक्षमा निर्वाचित भएकी हुन् भने आरजु समानुपातिकबाट सांसद बनेकी हुन् । आरजु २०७० सालमा पनि

अमेरिकाको प्रतिनिधिसभामा रिपब्लिकनको नियन्त्रण, सिनेटमा डेमोक्र्याट्स

रिपब्लिकनहरूले बुधवार अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा नियन्त्रण कायम गरेका छन् । माइक गार्सियाले क्यालिफोर्नियाको दौडमा जितेपछि रिपब्लिकनहरूले बुधबार प्रतिनिधिसभामा नियन्त्रण कायम गरेका हुन् । झिनो बहुमतका साथ प्रतिनिधिसभामा कायम रिपब्लिकनको नियन्त्रणले नेताहरूका लागि तत्काल चुनौतीहरू खडा गर्नेछ र पार्टीको शासन गर्ने क्षमतालाई जटिल बनाउनेछ। चुनावको एक हप्ता भन्दा बढी समयपछि रिपब्लिकनले डेमोक्रेटिक नियन्त्रणबाट प्रतिनिधिसभा […]

प्रतिनिधिसभामा तीन विधेयक पेश

काठमाडौं : प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरे। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री खाणले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस

प्रतिनिधिसभामा आठ विधेयक पेस

प्रतिनिधिसभामा विभिन्न आठ वटा विधेयक पेस भएको छ। मंगलबारबाट सुरु भएको प्रतिनिधिसभाको ११औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न आठ विधेयक पेस गरिएको हो। गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र नेपाल प्रहरीका...

चैत २ गतेदेखि जबराविरुद्धको महाअभियोगबारे प्रतिनिधिसभामा छलफल हुने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा चैत २ गतेदेखि छलफल हुने भएको छ। आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तावकको तर्फबाट सांसद देव गुरुङले महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका थिए। उनले प्रस्ताव पेश गरेसँगै सभामुख अग्नि सापकोटाले चैत २ गते अर्को बैठकमा महाभियोगबारे छलफल हुने बताए। प्रतिनिधिसभामा प्रस्ताव पेश…

प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल प्रक्रिया अब सुरु हुने भएको छ। प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रस्तावकको तर्फबाट सांसद देव गुरुङले महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका हुन्। उनले प्रस्ताव पेश गरेसँगै अब छलफल प्रक्रिया प्रारम्भ हुनेछ। प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतकसमेत रहेका…

प्रतिनिधिसभामा एमालेको अवरोध कायमै

प्रतिनिधिसभामा नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ। आज बिहीबार पनि सभामुखले बैठक सुरु गरेलगत्तै एमालेका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्। माधव नेपालसहित १४ जना सांसद कारबाही प्रकरणमा सभामुखले सुचना...