वीरगञ्जलाई आर्थिक राजधानी बनाउने प्रयासः नेताहरूले बिर्सिएको प्रतिबद्धता

वीरगञ्ज, माघ २ । ‘वीरगञ्जलाई आर्थिक राजधानीका रूपमा मान्यता दिलाउन हामी प्रतिबद्ध छौं ।’ वीरगञ्ज उद्योग वाणिज्य संघ र आर्थिक अभियान दैनिकले २०७० भदौ २० गते वीरगञ्जमा आयोजना गरेको ‘नेपाल लिडरसीप समिट’मा त्यसबेला ५ जना पूर्वप्रधानमन्त्रीले योसहित १२ बुँदा समेटिएको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । शीर्षस्थ नेताहरूबाट हस्ताक्षर भएको विकासको १० वर्षे मार्गचित्रको समयसीमा सकिन […]

सम्बन्धित सामग्री

बटेश्वरका जनप्रतिनिधिको समृद्ध पालिका बनाउने प्रतिबद्धता

२ मंसिर, जनकपुरधाम । जनताको चाहना र आवश्यक्ता अनुसार विकासको काम गरेर बटेश्वर गाउँपालिका समृद्ध बनाउने जनप्रतिनिधिहरुले प्रतिबद्धता गरेका छन् । बटेश्वर युवा संजालले शुक्रबार आयोजना गरेको ‘बटेश्वर मन्थन’ कार्यक्रममा सवाल जवाफमा पालिका अध्यक्षलगायत जनप्रतिनिधिले पालिका समृद्धिको लागि कृषि, शिक्षा, स्वास्थ्यलाई विशेष जोड दिने प्रतिबद्धता गरेका हुन् । पालिका अध्यक्ष रामअशिष महतोले सामुदायिक विद्यालयहरुमा शिक्षक […]

नमुना टीकापुर बनाउने न्यौपानेको प्रतिबद्धता

२९ कात्तिक, काठमाडौं । नेकपा एमालेबाट कैलाली–१ को प्रदेशसभा २ का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले नमुना टीकापुर बनाउने प्रतिबद्धता गरेका छन् । उनले विकासका योजनाहरू अघि सार्दे टीकापुरलाई कर्णाली करिडोसहितको नमुना सहर बनाउने बताएका हुन् । ‘संघीय संसदका सांसदहरूले नीति बनाउने हो । विकासका योजना प्रदेश सरकार र स्थानीय सरकारले गर्ने हो’, उनले भने, ‘त्यसकारण मैले […]

भैरहवामा मण्डप बनाउने तीन दलकाे प्रतिबद्धता

काठमाडौँ- नेकपा एमाले, जसपा र राप्रपाका उम्मेदवारहरूले भैरहवा विकासका लागि भैरहवा मण्डप बनाउने प्रतिबद्धता जनाएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले, राप्रपा र जसपाका तीन दलका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले पूर्वाधार निर्माण र विकासमा साझा प्रतिबद्धता व्यक्त गर्दै उद्योग व्यापार र प्रदर्शनीका लागि भैरहवामा सदैब अप्ठ्यारो आएको हुनाले भैरहवा […]

वीरगञ्ज पुगेर अर्थमन्त्रीले गरे निजगढ विमानस्थल बनाउने प्रतिबद्धता

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । वीरगञ्ज उद्योग बाणिज्य संघको ४६ औं साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाएका हुन् ।‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उनले भने, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’ उनले त्रिभुवन विमानस्थलको बैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि नि

काठमाडौँ उपत्यकालाई साइकलमैत्री शहर बनाउने मेयरहरुको प्रतिबद्धता

काठमाडौँ– काठमाडौँ, ललितपुर र किर्तिपुरका मेयरहरुले काठमाडौँ उपत्यकालाई साइकलमैत्री शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहब डटकमको सहकार्यमा भएको साइकल र्‍याली कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपत्यकालाई साइकल मैत्रीशहर बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका हुन्। […]

सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने मेयर बालेनको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छन् । सिसडोलबासीसँगको वार्ताका क्रममा फोहोरमा केमिकल प्रयोग गरी दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । करिब एक सातादेखि काठमाडौँको फोहोर नउठेपछि मेयर उपमेयरसहितको टोली आज बिहान सिसडोल पुगेको थियो । ‘एक सातामा दुर्गन्धमुक्त हुने गरी केमिकलको व्यवस्था […]

दीर्घकालीन सहरी नीति बनाउने प्रतिबद्धता

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले परिमार्जित सहरी नीति २०६४ दीर्घकालीन खालको बनाउने प्रतिबद्धता जनाएकी छन् । राष्ट्रिय सहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले परिमार्जित सहरी नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन् ।मन्त्रालयले संघीयताको मर्मअनुसार सहरी नीति परिमार्जन गर्न लागेको बताउँदै झाक्रीले परिमार्जनपछि उक्त नीतिले सबैको आवश्यकता […]

म्याग्दी रुमको ढुङ्गाखानीलाई बैधानिक बनाउने उम्मदेवारहरुको प्रतिबद्धता

म्याग्दी, २५ वैशाख । मालिका गाउँपालिकाका उम्मेदवारहरुले कानुन अभावले व्यावसायिक बन्न नसकेकोरुमको ढुङ्गाखानी बैधानिक बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट गाउँपालिका प्रमुख पदका उम्मेद्वारहरुले पाँच वर्षभित्रको कार्यकालमा ढुङ्गाखानीलाई समन्वय गरेर बैधानिक बनाउने प्रतिबद्धता जनाएका हुन् । मालिका गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले पाचँ वर्षभित्रको समयमा ढुङ्गाखानीलाई व्यावसायिक बनाउने कानुन निर्माण […]

अपाङ्गमैत्री कानून बनाउने कर्णालीका सांसदहरुको प्रतिबद्धता

१८ चैत, सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले अपाङ्गमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । कार्यक्रममा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले प्रदेशले बनाउने कानूनहरु अपाङ्गमैत्री बनाउन प्रतिबद्धता जनाइन् । ‘प्रदेश सभाले बनाउने नीति र कानूनमा अपाङ्गताका मुद्धाहरु […]