बटेश्वरका जनप्रतिनिधिको समृद्ध पालिका बनाउने प्रतिबद्धता

२ मंसिर, जनकपुरधाम । जनताको चाहना र आवश्यक्ता अनुसार विकासको काम गरेर बटेश्वर गाउँपालिका समृद्ध बनाउने जनप्रतिनिधिहरुले प्रतिबद्धता गरेका छन् । बटेश्वर युवा संजालले शुक्रबार आयोजना गरेको ‘बटेश्वर मन्थन’ कार्यक्रममा सवाल जवाफमा पालिका अध्यक्षलगायत जनप्रतिनिधिले पालिका समृद्धिको लागि कृषि, शिक्षा, स्वास्थ्यलाई विशेष जोड दिने प्रतिबद्धता गरेका हुन् । पालिका अध्यक्ष रामअशिष महतोले सामुदायिक विद्यालयहरुमा शिक्षक […]

सम्बन्धित सामग्री

लुम्बिनी विश्वविद्यालयलाई व्यवस्थित बनाउन जनप्रतिनिधिको प्रतिबद्धता

रुपन्देही । लुम्बिनी बौद्ध विश्व विद्यालयलाई थप व्यवस्थित बनाउन जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । बुटवलमा विश्वविद्यालय अन्तर्गतको पहिलो सिटी क्याम्पस उद्घाटन कार्यक्रममा उनीहरूले बौद्ध शिक्षासँग सबै विषयमा अध्यापन गर्ने नमूना विश्वविद्यालय बनाएर समग्र जिल्लालाई शैक्षिक हब बनाउने अभियान थाल्ने बताएका हुन् । बुटवल-१२ नयाँगाउँमा बुद्धिजमका विविध विषयमा पढाई हुँदै आएको यो क्याम्पसको पूर्वउपप्रधान तथा अर्थमन्त्री […]

शिक्षा र स्वास्थ्य सुलभ बनाउने एकीकृत समाजवादीका जनप्रतिनिधिको प्रतिवद्धता

५ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले आआफ्नो पालिकामा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीले काठमाडौंमा आयोजना गरेको दुई दिने प्रशिक्षणपछि बिहीबार जारी गरिएको १५ बुँदे प्रतिवद्धता पत्रमा समाजवाद निर्माणको अनिवार्य सर्तका रुपमा शिक्षा र स्वाथ्यलाई सुलभ बनाउने प्रतिबद्धता जनाएका हुन् । ‘हामी आ—आफ्नो कार्यक्षेत्रमा शिक्षा […]

भक्तपुरलाई शिक्षा र स्वास्थ्यको गन्तव्य बनाउने जनप्रतिनिधिको प्रतिबद्धता

भक्तपुर (रासस) । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि सरसफाइ अभियानमा जुटेका छन् ।  नगरलाई सफा, स्वच्छ र सुन्दर