सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने मेयर बालेनको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छन् । सिसडोलबासीसँगको वार्ताका क्रममा फोहोरमा केमिकल प्रयोग गरी दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । करिब एक सातादेखि काठमाडौँको फोहोर नउठेपछि मेयर उपमेयरसहितको टोली आज बिहान सिसडोल पुगेको थियो । ‘एक सातामा दुर्गन्धमुक्त हुने गरी केमिकलको व्यवस्था […]

सम्बन्धित सामग्री

‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : रेनु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज बुधवार भरतपुर ७ मध्यविन्दु टोलमा रहेकाे प्रेमबस्ती कभर्ड हलको शिलान्यास गर्दै मेयर दाहालले यस्ताे बताउनुभएको हो । भरतपुरवासीको चाहना तीव्र विकास, सुशासन, पारदर्शीता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षका लागि तयार भएकाे उहाँले बताउनुभयो ।   ‘सबै पक्षले मलाई अत्यधिक मत दिनुभएको छ’, उहाँले भन्नुभयो,‘यसका लागि म ऋणु छु । यो मेरो अन्ति...

काठमाडौंमा १५ वटा नयाँ पोखरीहरु बनाउने योजना छ : मेयर बालेन्द्र साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंमा नयाँ पोखरीहरु बनाउने बताएका छन्। आज महानगरको कार्यालयमा नेवा: देय् दबू, काठमाडौं जिल्लाबाट प्रतिबद्धता पत्र बुझ्दै उनले १५ वटा नयाँ पोखरी बनाउने योजना बताएका हुन्। ‘निजी क्षेत्रसँग सहकार्य र खाली ठाउँहरुको सदुपयोग गरेर हामी काठमाडौंमा नयाँ पोखरीहरु बनाउँछौं। १५ वटा पोखरी…

सुन्धारालाई पुनर्जिवित गर्ने मेयर साहको प्रतिबद्धता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सुन्धाराको मर्मत-सम्भार गरेर धाराबाट प्राकृतिक रूपमा पानी आउने बनाउने प्रतिबद्धता गर्नुभएकाे छ । ऐतिहासिक लुँहितिको बेहाल अवस्थाका विषयमा ईमेज टेलिभिजनले गत बुधबार र बिहीबार समाचार संप्रेषण गरेकाे थियाे ।साे पश्चात सुन्धाराको अवलोकन गर्नका लागि जानुभएका मेयर साहले ६ महिनाभित्र सुन्धाराबाट पानी खसाल्ने बताउनुभएको हो । टुँडिखेलबाट […]

काठमाडौँ उपत्यकालाई साइकलमैत्री शहर बनाउने मेयरहरुको प्रतिबद्धता

काठमाडौँ– काठमाडौँ, ललितपुर र किर्तिपुरका मेयरहरुले काठमाडौँ उपत्यकालाई साइकलमैत्री शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहब डटकमको सहकार्यमा भएको साइकल र्‍याली कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपत्यकालाई साइकल मैत्रीशहर बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका हुन्। […]

कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने मेयर कार्कीको घोषणा

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । १५ औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।‘कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निक्कै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,’ मेयर कार्कीले भने, ‘खेलकुद कुनै पन

विगतका अधुरा काम पूरा गर्ने नवनिर्वाचित मेयर रेणुको प्रतिबद्धता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएकी रेणु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताउनुभएको छ । आज (मंगलबार) भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले भरतपुरलाई नमुना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने नवनिर्वाचित मेयर दाहालको भनाइ छ […]

सबैलाई समान व्यवहार गर्ने काठमाण्डु बनाउँछुः काठमाडौकी मेयर उम्मेदवार सिंह

गठबन्धनका तर्फबाट काठमाडौ महानगरपालिकाकी मेयरकी उम्मेदवार सिर्जना सिंहले सबैलाई समान व्यवहार गर्ने काठमाडौ बनाउने प्रतिबद्धता जनाएकी छन्।...

भरतपुरमा ५ दलीय गठबन्धनद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

भरतपुरलाई दक्षिण एसियाकै नमुना सहर बनाउने योजनासहित ५ दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छ । भरतपुर नगर समितिले तयार गरेको घोषणापत्र भरतपुर महानगर मेयर पदका प्रत्यासी रेनु दाहाल र उपमेयर पदका प्रत्यासी चित्रसेन अधिकारीले साेमबार संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।‘विगतको गठबन्धनको गौरवपूर्ण ५ वर्षको आधार, वर्तमान गठबन्धन समृद्ध भरतपुरको परियोजनाकार’ भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न, भूमिहीनका स