आफ्नै क्लबका पूर्वगोलकिपर पिटर चेकले दुई पेनाल्टी रोकेपछि चेल्सी आर्सनलसँग पराजित :: Pahilopost.com

प्रि सिजन टुर अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलले लण्डन डर्बीमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ। चेल्सीकै पूर्व गोलकिपर पिटर चेकले निर्धारित खेल र सुटआउटमा एक-एक पेनाल्टी रोकेपछि आर्सनल विजयी भएको हो। आर्सनलका लागि पेनाल्टी सुटआउटमा एलेक्स इओबीले निर्णायक गोल गरे। चेल्सीको तर्फबाट अन्तिम पेनाल्टी प्रहार गरेका रुवेन लोफ्टस चिकको

सम्बन्धित सामग्री

नेपाल भारतसँग पेनाल्टी शुटआउटमा पराजित !

काठमाण्डाै – १९ वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएकाे छ ।आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल पेनाल्टी शुटआउटमा भारतसँग ३–२ गाेलले पराजित भयाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।

पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

नेदरल्यान्ड्सलाई फेरि एक पटक पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा पुगेको हो । अब फाइनल प्रवेशको लागि अर्जेन्टिनाले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले पहिलो क्वार्टरफाइनल खेलमा ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

पेनाल्टी शुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

पेनाल्टी शुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा पनि बराबरी भएपछि पेनाल्टी शुटआउटबाट सेमिफाइनलको निर्णय गरिएको हो । पेनाल्टी शुटआउटमा ब्राजिलले क्रोएसियाका ४ वटै प्रहार रोक्न सकेन । तर क्रोएसियाले भने ब्राजिलका २ वटा प्रहार रोक्न सफल भयो । अब दिउँसो २ बजे सुरु हुने अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलको विजेतासँग […]

स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनमा

स्पेन विश्वकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा स्पेन मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३-० ले पराजित हुँदै प्रतियोगिताको नकआउट चरणबाटै बाहिरिएको हो। निर्धारित तथा अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिएको थियो। जहाँ स्पेनले सुरुवाती तीन पेनाल्टी सदुपयोग गर्न असफल हुँदा मोरक्कोले भने सुरुवाती ४ मध्ये ३ पेनाल्टी […]

जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । १२० मिनेटको खेलसम्म पनि क्रोएसिया र जापान १–१ गोलको बराबरीमा रोकिएपछि विजेता निर्णय गर्न प्रतियोगिताको पहिलो पेनाल्टी किक सुटआउट आवश्यक परेको थियो । सुटआउटमा क्रोएसियाली गोलकिपर डोमिनिक लिभाकोभिकलाई जापानी खेलाडीले छक्याउन सकेनन । उनले जापानबाट सुरुका दुई किक जोगाएर आफ्नो टोलीलाई ठूलो फाइदा पुर्‍याए। […]

पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

कतार विश्वकपमा जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा जापानका तीन खेलाडीको प्रहारलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले बचाएपछि जापान स्तब्ध बनेको हो। जापानलाई हराएसँगै क्रोएसिया भने क्वाटरफाइनल प्रवेश गरेको छ। क्रोएसियाले पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्‍यो। अब सेमिफाइनल प्रवेश भिडन्तमा क्रोएसियाले ब्राजिल र दक्षिण कोरियाबिचको […]

पेनाल्टी सुटआउटबाट अष्ट्रेलिया कतार विश्वकपमा छनोट

काठमाडौं– पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ । सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेको हो । पेनाल्टी समेत ४–४ को बराबरी भएपछि खेलको नतिजा […]

काराबाओ कप : लिभरपुलले नवौँ पटक उपाधि जित्यो, चेल्सी पेनाल्टी सुटआउटमा पराजित

काठमाण्डाै - लिभरपुलले नवौँ पटक काराबाओ कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै लिभरपुलले कीर्तिमानी जित निकालेको हो । चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा चेल्सीका केपा एरिजाबालगा गोल गर्न चुकेपछि जित लिभरपुलको पक्षमा गएको हो ।  तस्बिर : द गार्जियन

मालीलाई पेनाल्टी सुटआउटमा हराउँदै इक्वेटोरियल गिनी क्वाटरफाइनलमा

काठमाडौं । मालीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इक्वेटोरियल गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा भइरहेको प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ २० वर्षीय गोलकिर जेसस ओवाना नायक बने । उनले मालीका दुई पेनाल्टी प्रहार रोकेपछि […]