पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

नेदरल्यान्ड्सलाई फेरि एक पटक पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा पुगेको हो । अब फाइनल प्रवेशको लागि अर्जेन्टिनाले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले पहिलो क्वार्टरफाइनल खेलमा ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

सम्बन्धित सामग्री

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

काठमाडौं :  फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।निर्धारित समयको खेलमा दुईदुई गोलको रोमाञ्चक बराबरी गर्दै फ्रान्सले खेल अतिरिक्त समयमा धकेलिएको थियो।  पहिलो हाफमा शानदार खेल प्रदर्शन गरेको अर्जेन्टिनाले २-०को अग्रता बनाएको थियो। खेलको २३ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई कप्तान लियोनल मेस्सीले गोलमा परिणत गरेपछि दक्षिण अमेरिकी टोलीले खेलमा अग्रता लि

फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वविजेता

आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वविजेताबनेको हो।...

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो ।लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्ज

विश्वकप फुटबल : नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।गएराति लुसाइल स्टेडियममा भएको दोस्रो क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा समेत २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।रोमाञ्चक खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। खेलको ७३ औँ मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै

नेदरल्याण्ड्समाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा

फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा डच टोलीलाई पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो। त्यसअघि निर्धारित समय र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा रोकिएको थियो। लियोनल मेस्सीको पासमा नहुएल मोलिनाले खेलको ३५…

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाण्डाै - अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहान कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले एक/एक गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने गोल गर्न चुके । यसअघि खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।  क...

कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

कोपा अमेरिका अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। स्टेडियो नासियल डी ब्रसिलामा सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो। खेलको ७ औं मिनेटमै कप्तान लियोनेल मेस्सीको पासमा लौटरो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्जेन्टिना…

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाकाे फाइनलमा

काठमाडौं :  कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ। केहीबेर अघि सकिएकाे खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी शुटआउटमा ३-२ गोल अन्तरले हरायो।  कोलम्बियाका लागि यरी मिना, कर्डोना र डेनियल सान्चेजले पेनाल्टी मिस गरेका थिए। त्यस्तै अर्जेन्टिनाबाट रोड्रीगो डी पाउलले पेनाल्टी मिस गरेका थिए।  निर्धारित ९० मिनेटमा दुवै टिम १-१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको