पेनाल्टी शुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

पेनाल्टी शुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा पनि बराबरी भएपछि पेनाल्टी शुटआउटबाट सेमिफाइनलको निर्णय गरिएको हो । पेनाल्टी शुटआउटमा ब्राजिलले क्रोएसियाका ४ वटै प्रहार रोक्न सकेन । तर क्रोएसियाले भने ब्राजिलका २ वटा प्रहार रोक्न सफल भयो । अब दिउँसो २ बजे सुरु हुने अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलको विजेतासँग […]

सम्बन्धित सामग्री

मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाडौं : कतारमा जारी फिफा विश्वकपमा साबिक उपविजेता क्रोएसिया यसपटक तेस्रो बनेको छ।  मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।खालिफा रंगशालामा शनिबार रातिको खेलमा क्रोएसियाको तर्फबाट जोस्को ग्वार्डियोलले पहिलो गोल गरेका थिए। उनले खेलको सातौं मिनेटमा गोल गरेका हुन्।खेलको नवौं मिनेटमा आच्रफ डारीले मोरक्कको तर्फबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।  ४२ औं मिनेटमा गोल गर्दै मिस्लाभ ओर्सिचले क्रोएसियालाई अग्रता दिलाए।दास्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। ओर्सिचको ग

विश्वकपमा तेस्रो भयो क्रोएसिया

२ पुस, काठमाडौं । क्रोएसियाले विश्वकपमा पुनः एकपल्ट उच्चस्तरकाे प्रदर्शन गर्दै तेस्रो स्थान जितेको छ । ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २-१ गोलअन्तरले पराजित गरेको हो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो । सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले […]

विश्वकप फुटबल: मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

कतार विश्वकप फुटबलमा क्रोएसिया तेस्रो बनेको छ। शनिबार सम्पन्न खेलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो बनेको हो। पहिलो हाफमा भएको स्कोरनै निर्णायक बन्यो। दोस्रो हाफमा भने दुबै टिमले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न असफल हुँदा पहिलो हाफको स्कोरनै निर्णायक बन्यो। प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले ७ औ मिनेटमाने अग्रता बनाएको थियो। २ मिनेट पछिनै […]

जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । १२० मिनेटको खेलसम्म पनि क्रोएसिया र जापान १–१ गोलको बराबरीमा रोकिएपछि विजेता निर्णय गर्न प्रतियोगिताको पहिलो पेनाल्टी किक सुटआउट आवश्यक परेको थियो । सुटआउटमा क्रोएसियाली गोलकिपर डोमिनिक लिभाकोभिकलाई जापानी खेलाडीले छक्याउन सकेनन । उनले जापानबाट सुरुका दुई किक जोगाएर आफ्नो टोलीलाई ठूलो फाइदा पुर्‍याए। […]

क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा

एजेन्सी – विश्व उपविजेता क्रोएसिया युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । अष्ट्रियालाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै लिग ए ग्रुप १ मा शीर्षस्थानमा रहँदै क्रोएसिया फाइनल फोरमा प्रवेश गरेको हो । अन्स्र्ट हापेल स्टेडियम वेइनमा आइतबार राति भएको खेलमा क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्काे लिभाजा र डिजान लोभरेनले गोल गरे […]

फ्रान्स डेनमार्कसँग पराजित, क्रोएसिया र बेल्जियम पनि स्तब्ध

युईएफए नेसन्स लिगमा शुक्रबार राति भएका खेलमा उपाधि दाबेदार मानिएको फ्रान्स डेनमार्कसँग पराजित भएको छ। त्यस्तै बेल्जियम पनि नेदरल्याण्डसँग स्तब्ध हुँदा क्रोएसिया अस्ट्रियासँग अप्रत्यासित रूपमा फराकिलो हार भोग्न बाध्य बन्यो।फ्रान्सले सुरुवाती अग्रता जोगाउन नसक्दा नेसन्स लिग ए ग्रुप १ को पहिलो राउण्डमा हार भोग्यो। फ्रान्सको घरेलु मैदानमा डेनमार्कले २–१ को जित निकाल्यो।पेरिसमा भएको खेलमा डेनमार्क विरुद्ध ५१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। तर ६८औँ मिनेटम

क्रोएसिया विश्वकपमा छनोट

काठमाडौं । साविक उपविजेता क्रोएसिया अर्को वर्ष कतारमा हुने पिफा विश्वकपका लागि छनोट भएको छ । युरोपियन छनोटअन्तर्गत आइतबार भएको खेलमा रसियालाई १-० ले पराजित गर्दै क्रोएसिया समूह एचबाट शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भएको हो । घरेलु मैदानमा भएको खेलमा क्रोएसियाले आत्मघाती गोलको मद्दतमा जित हात पारेको हो । रसियाका फेडोर कुड्रयासोभ ८१औं मिनेटमा […]

क्रोएसिया अन्तिम १६ मा, स्कटल्याण्ड समूह चरणबाटै बाहिरियो

९ असार, काठमाडौं ।  युरोकप २०२० अनतर्गत समूह ‘डी’ को अन्तिम खेलमा सक्टल्याण्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ । जितपछि ३ खेलबाट ४ अंक जोडेको क्रोएसिया चेक रिपब्कलाई पछि पार्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो । स्कटल्याण्डलाई उसैको मैदान हाम्डेन पार्कमा पराजित गर्दा क्रोएसियाका लागि निकोला भ्लासिक, कप्तान […]

बेल्जियमसँग क्रोएसिया पराजित

युरोकपको तयारीमा रहेका क्रोएसिया र बेल्जियमबीचको गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा बेल्जियमले संघर्षपूर्ण जित निकालेको छ। बेल्जियमको ब्रसेल्समा सम्पन्न खेलमा घरेलु टोली बेल्जियमले क्रोएसियामाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। बेल्जियमको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे। इन्टर मिलानका स्ट्राइकर उनले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरे। जुन बेल्जियमको जितका…