स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनमा

स्पेन विश्वकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा स्पेन मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३-० ले पराजित हुँदै प्रतियोगिताको नकआउट चरणबाटै बाहिरिएको हो। निर्धारित तथा अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिएको थियो। जहाँ स्पेनले सुरुवाती तीन पेनाल्टी सदुपयोग गर्न असफल हुँदा मोरक्कोले भने सुरुवाती ४ मध्ये ३ पेनाल्टी […]

सम्बन्धित सामग्री

अफ्रिकी प्रशिक्षकको चमत्कार

बुधबार स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्कोले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो।...

क्रोएसियासँग ब्राजिलको दर्दनाक हारपछि स्तब्ध बनेर रोए फुटबलका सुपरस्टार नेयमार

शुक्रबार क्रोएसियासँग ब्राजिलको दर्दनाक हारपछि फुटबलका सुपरस्टार नेयमार एकदमै स्तब्ध भए । आफ्नो टोली विश्वकपबाट बाहिरिदा उनले आँसु झारे। खेल अत्यन्तै रोमाञ्चक थियो । १०६ औं मिनेटमा नेयमारले ०-० को बराबरी तोडेका थिए तर क्रोएसियाका ब्रुनो पेटकोभिकले ११७ औं मिनेटमा खेल पुन बराबरी बनाए । अन्तत पेनाल्टी किकबाट विजेताको निर्णय गर्नुपर्ने अवस्था आयो । र […]

पेनाल्टी सुटआउटमा ब्राजिल स्तब्ध, क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश

क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।  निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।२००२ मा पछिल्लो पटक जित हासिल गरेपछि उपाधिविहीन हुँदै आएको ब्राजिल २० वर्षपछि उपाधि पुनः कब्जा गर्ने योजनामा थियो । तर पेनाल्टीमा ब्राजिल अभागी सावित भयो

स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध पार्दै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनलमा

२१ मंसिर, काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर यासिन बोनो नायक बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत बनेको छ । […]

पेनाल्टी सुटआउटमा स्पेन स्तब्ध, मोरक्को क्वार्टरफाइनलमा

गोलकिपर चम्किएपछि पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ । एजुकेसन सिटी रंगशालमा सम्पन्न प्रिक्वार्टरफाइनलमा विजेताको टुंगो पेनाल्टी सुटआउटमा भयो ।  स्पेनले लगातार...

पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

कतार विश्वकपमा जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा जापानका तीन खेलाडीको प्रहारलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले बचाएपछि जापान स्तब्ध बनेको हो। जापानलाई हराएसँगै क्रोएसिया भने क्वाटरफाइनल प्रवेश गरेको छ। क्रोएसियाले पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्‍यो। अब सेमिफाइनल प्रवेश भिडन्तमा क्रोएसियाले ब्राजिल र दक्षिण कोरियाबिचको […]

स्टार खेलाडीहरूले भरिएको पीएसजी रेनसँग स्तब्ध

पेरिस सेन्ट जर्मेन लिग वानमा रेनसँग स्तब्ध बनेको छ । स्टार खेलाडीहरूको भरिपूर्ण टोली आइतबार भएको खेलमा २–० ले पराजित भएको हो । खेल अवधिभर पीएसजीले गोलका लागि १० वटा प्रहार गरे पनि एउटै पनि प्रहार लक्ष्यमा पुग्न सकेन ।पहिलो हाफको अन्त्यतिर गाइटान लाबोड्रेले गोल गर्दै रेनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै फ्लाभियन टेट अर्को गोल थप्दै रेनको अग्रता दोब्बर बनाए । खेलको ८२ मिनेटमा रेनले पेनाल्टी पनि पाएको थियो । तर, भिडियो एसिस्ट रेफ्रीले उक्त निर्णयलाई उल्टाएको थियो ।निरस खेल प्

इङ्ल्याण्डलाई स्तब्ध पार्दै इटालीले जित्यो युरोकप (फोटोफिचर)

पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको उपाधि जितेको छ । लण्डनमा सोमबार बिहान सम्पन्न खेलमा इटाली ३–२ ले विजयी भएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटको निर्णय लिइएको थियो । जसमा इजालीले बाजी मार्यो । यसअघि खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डका लुक शाले टोलीलाई अग्रता दिलाएका थिए । तर, इटली ६७ मिनेटमा खेलमा फर्किन पुग्यो । त्यसपछि पेनाल्टीमा इङ्ल्याण्ड चुक्दा नतिजा इटालीको पक्षमा गयो । इटलीले युरोकप जितेको यो दोस्रो पटक हो । ...

टाइब्रेकरमा स्पेन स्तब्ध, इटाली युरोकपको फाइनलमा

टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक अन्य सबै चार खेलाडीले टाइब्रेकरमा गोल गरे । यसअघि निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच एक–एक गोलको बराबरी भएको थियो । लण्डनस्थित बिम्बली रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा इटालीलाई फेडरिको चिसाले खेलको ६० मिनेटमा अग्रता दिलाएका थिए भने

फ्रान्सलाई स्तब्ध गर्दै स्विट्जरल्यान्डले बनायो इतिहास

फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।