चार दशकको इतिहास बोकेको पाल्पाको चलचित्र हल सधैका लागि बन्द

कोरोना भाइरस ‘कोभिड १९’ महामारीकाविच एकपछि अर्को चलचित्र हलहरु बन्द हुन थालेका छन् । काठमाडौंसहित मोफसलका विभिन्न जिल्लामा गरेर २ दर्जन हल बन्द भैसकेका छन् । यसैविच कोरोना महामारीकै विच चार दशकको इतिहास बोकेको पाल्पाको एकमात्र चलचित्र हल सधैको लागि बन्द भएको छ । सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ स्थायी रुपमा बन्द गर्ने निणर्य […]

सम्बन्धित सामग्री

हलिउडका चलचित्रसँगै बाफ्टामा प्रतिस्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

काठमाडौं : नेपाली चलचित्र ‘गोर्खा वारियर’ ले एकपछि अर्को इतिहास बनाइरहेको छ। पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल चलचित्रले पुनः नयाँ इतिहास बनाएको छ।यो चलचित्र पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको छ।अर्थात् नेपाली भाषाको चलचित्रले पहिलोपटक अवार्डमा प्रवेश पाएको हो। निर्देशक मिलन चाम्सले प्रवेश पाएर अन्तिम लिस्टमा छनोट भएपछि नोमिनेसन स

‘नालापानी’ जस्ता इतिहास बोकेको फिल्म बन्नुपर्छः सञ्चार सचिव अर्याल

काठमाडौं, ३१ असोज । नालापानीगढीमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित चलचित्र ‘नालापानी’ पहिलो पटक प्रर्दशन गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आइतबार विशेष शो का रुपमा प्रदर्शन गरिएको चलचित्र ‘नालापानी’ अवलोकन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याललगायत विशिष्ठ व्यक्तिहरु पुगेका […]

इतिहास रच्दै चलचित्र ‘प्रेम गीत ३’

नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै आएको छ …

क्लोज–अप: नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो

– प्रकाश सिलवाल नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका यस क्षेत्रभित्रका अन्तरकुन्तर अनगिन्ती छन् । नेपाली चलचित्रको एउटा सिङ्गो इतिहास मानिने ‘शाही नेपाल चलचित्र संस्थान’ अहिले फरक रुपमा अस्तित्वमा छ । यस बेलामा अगुवाहरु साक्षीका […]

पुस्तक समीक्षा : नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो

काठमाडौँ, २७ साउन । नेपाली चलचित्रको इतिहास सात दशक लामो छ । भारतमा निर्मित पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ र विसं २०२२ मा नेपालमा छायाङ्कन गरिएको पहिलो चलचित्र ‘आमा’देखि हालसम्मका यस क्षेत्रभित्रका अन्तरकुन्तर अनगिन्ती छन् । नेपाली चलचित्रको एउटा सिङ्गो इतिहास मानिने ‘शाही नेपाल चलचित्र संस्थान’ अहिले फरक रुपमा अस्तित्वमा छ । यस बेलामा अगुवाहरु […]

कोरोनाको चपेटामा चलचित्र बजार

नेपाली चलचित्रको त्यति लामो इतिहास भने छैन । यद्यपि नेपालको पहिलो चलचित्रको विषयमा भने ‘सत्य हरिशचन्द्र’ र ‘आमा’ चलचित्रबीच विरोधाभास चलिरहन्छ । यद्यपि यी चलचित्र निर्माणका समयमा यी दुई चलचित्रबाहेक अन्य चलचित्र निर्माण नभएका कारण यी दुईमध्ये एक पहिलो चलचित्र भने निश्चित नै हो । ‘सत्य हरिशचन्द्र’लाई पहिलो चलचित्र मान्ने हो भने ७० वर्षे नेपाली […]

यसकारण रणवीर सिंहको चलचित्र ‘८३’ भयो ‘ट्याक्स फ्री’ घोषित

रणवीर सिंहको चलचित्र ‘८३’ को पहिलो लुक आउने बेला नै मानिसहरूमा निकै उत्साह बढेको थियो । जब ट्रेलर आयो, तब रणवीर र अन्य कलाकारहरूको खुलेरै प्रशंसा गरे ।  यो चलचित्रमा रणवीर कपिलदेवको भूमिकामा देखिएका छन् । उनको अभिनय र कवीर खानको निर्देशनको चर्चा भइरहेको छ ।  यो चलचित्र २४ डिसेम्बरदेखि सिनेमाघरमा रिलिज हुँदैछ । भारतको राजधानी दिल्लीमा यो चलचित्रलाई ‘ट्याक्स फ्री’ घोषित गरिएको छ ।  सन् १९८३ मा कपिलदेव र भारतीय क्रिकेट टीमले विश्वकप जितेर इतिहास रचेका थिए । त्यही पलला...

इतिहास रच्दै अन्तरीक्षमा चलचित्र छाँयाकन गरेर फर्कियो रुसी यान

एजेन्सी, ३१ असोज । रुस अन्तरीक्षमा चलचित्रको सफल छायाँकन गर्ने पहिलो देश बनेको छ । अन्तरीक्ष अध्ययनमा धेरैवटा किर्तिमान बनाएको रुसले अन्तरीक्षयात्रीसहित कलाकारलाई पठाएर चलचित्रको छायाँकन गरेको हो । अन्तरीक्षमा चलचित्रको छायाँकन गरेर रुसी यान आज विहान पृथ्वीमा फर्किएको छ । सोयुज एम एस १८ अन्तरीक्षयान अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा १२ दिन रहेर फर्किएको हो । […]

महानायक विवादको शल्यक्रिया

अहिले नेपाली चलचित्र जगत कोरोना महामारीका बीच पनि तातेको छ । कुनै नयाँ चलचित्रले अपार सफलता प्राप्त गरेको, चलचित्र निर्माण र प्रदर्शनमा अस्वस्थ प्रतिस्पर्धा भएको वा चलचित्र इतिहासमा कुनै चलचित्र वा चलचित्रको पात्रले कुनै इतिहास रचेका कारण चलचित्र बजार तातेको चाहिं होइन । फुर्सदिला उत्पादक, बेरोजगार कलाकारका बीच यसरी चलचित्र जगत तातेको नेपाली चलचित्र क्षेत्रको […]

पहिलो अश्वेत महिला निर्देशक क्लोइ झाओ अस्कर पुरस्कार प्राप्त गर्न सफल

यो वर्षको चलचित्र क्षेत्रका सर्वाधिक चर्चित तथा सम्मानित एकेडेमी अवार्ड (अस्कर)मा पुरस्कृत भइ इतिहास बनाउन निर्देशक क्लोइ झाओ सफल भएकी छिन्। झाओको सिमान्तकृत अमेरिकी नागरिकको जीवनमा