यसकारण रणवीर सिंहको चलचित्र ‘८३’ भयो ‘ट्याक्स फ्री’ घोषित

रणवीर सिंहको चलचित्र ‘८३’ को पहिलो लुक आउने बेला नै मानिसहरूमा निकै उत्साह बढेको थियो । जब ट्रेलर आयो, तब रणवीर र अन्य कलाकारहरूको खुलेरै प्रशंसा गरे ।  यो चलचित्रमा रणवीर कपिलदेवको भूमिकामा देखिएका छन् । उनको अभिनय र कवीर खानको निर्देशनको चर्चा भइरहेको छ ।  यो चलचित्र २४ डिसेम्बरदेखि सिनेमाघरमा रिलिज हुँदैछ । भारतको राजधानी दिल्लीमा यो चलचित्रलाई ‘ट्याक्स फ्री’ घोषित गरिएको छ ।  सन् १९८३ मा कपिलदेव र भारतीय क्रिकेट टीमले विश्वकप जितेर इतिहास रचेका थिए । त्यही पलला...

सम्बन्धित सामग्री

ब्रह्मास्त्र-२ मा जोडिए रणवीर सिंह

मुम्बइ– रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म  ‘ब्रह्मास्त्रः पार्ट वन-शिवा’ सन् २०२२ मा रिलिज भएको थियो। यो फिल्म बक्स अफिसमा ब्लकबस्टर भयो । जसका कारण यो फिल्म रिलिज भए देखि नै फ्यानहरु यसको सिक्वेलको प्रतीक्षामा छन् ।  यसैबीच धेरै पटक यस्तो हल्ला फैलिएको छ कि रणवीर सिंह अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रको भाग–२ मा देवको […]

‘सिंघम अगेन’मा रणवीर सिंह

काठमाडौँ – बलिउड अभिनेता रणवीर सिंह रोहित सिट्टीको कप–युनिभर्स ‘सिंघम अगेन’मा देखिने भएका छन् । निर्माण कम्पनीले सोमबार पोस्टर सार्वजनिक गर्दै फिल्ममा रणवीरले सिम्बा पात्रको भूमिका निर्वाह गर्ने जनाएको छ । ‘सिम्बा’को लुकमा ‘सिंघम ३’ को पोस्टर हेरेपछि फ्यान उत्साहित छन् । यो पोस्टरले दर्शकलाई मनोरञ्जन दिने देखिन्छ । पोस्टर सेयर गर्दै रणवीरले लेखेका छन्, […]

रोहित शेट्टीको ‘सिंघम अगेन’मा रणवीर सिंह पनि

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह रोहित सिट्टीको कप–युनिभर्स ‘सिंघम अगेन’मा देखिने भएका छन् । निर्माण कम्पनीले सोमबार पोस्टर सार्वजनिक गर्दै फिल्ममा रणवीरले सिम्बा पात्रको भूमिका निर्वाह गर्ने जनाएको छ । ‘सिम्बा’को लुकमा ‘सिंघम ३’ को पोस्टर हेरेपछि फ्यान उत्साहित छन् । यो पोस्टरले दर्शकलाई मनोरञ्जन दिने देखिन्छ । पोस्टर सेयर गर्दै रणवीरले लेखेका छन्, […]

फिल्म ‘डन ३’ मा डन बन्दैछन् रणवीर सिंह

काठमाडौँ– फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘डन ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ।  निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन्। सार्वजनिक भिडियोमा रणवीर सिंहलाई डनको रूपमा प्रस्तुत गरिएको छ। रितेश शिधवानी र फरहान अख्तरले निर्माण गर्न लागेको फिल्म २०२५ मा रिलिज हुनेछ।  शाहरूख खानको स्थानमा रणवीर सिंह अनुबन्धित भएसँगै शाहरूखका फ्यान […]

सञ्जयलीला भन्सालीको ‘बैजु बावरा’ र ‘डन ३’मा जोडिए रणवीर सिंह

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह पछिल्लो फिल्म ‘रकी और रानी प्रेम कहानी’को रिलिजलाई लिएर व्यस्त छन् । योसँगै उनले केही नयाँ फिल्मको स्क्रिप्ट पनि पढिरहेको खबर छ । बलिउड पोर्टल पिंकभिल्लाका अनुसार रणवीरले दुई फिल्ममा काम गर्ने पक्का भएको छ । दुई वर्षको अवधिमा सन् २०२४ र २०२५ मा उनले गर्ने यी दुई फिल्मको […]

रणवीर सिंह स्टारर ‘सर्कस’को कमेडी ट्रेलरमा दीपिका र ज्याकलिनको मादकता

काठमाडौं । रोहित सेट्टी निर्देशित र रणवीर सिंह स्टारर फिल्म ‘सर्कस’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म पुस १ गते प्रतीक्षित हलिउड फिल्म ‘अवतार २’सँगै एकसाथ रिलिज हुँदैछ । रोहितकै निर्देशन र निर्माण रहेको फिल्मको ट्रेलरमा सर्कसमा काम गर्ने चरित्रबीचको रोमान्स, द्वन्द्व र कमेडी चित्रण गरिएको छ । दीपिका पादुकोणको अतिथि भूमिका रहेको फिल्ममा […]

रणवीर सिंह विरुद्ध कलकत्ता उच्च अदालतमा मुद्दा दर्ता

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह अहिले न्यूड फोटोसुट प्रकरणका कारण समस्यामा परेका छन् । एक एनजीओ अफिसरले मुम्बई प्रहरीमा हालेको एफआईआरपछि अब रणवीर सिंहविरुद्ध कलकत्ता उच्च अदालतमा पत्रिकाको प्रति जफत गर्न उजुरी दर्ता गरिएको छ । जसमा रणवीरको नग्न फोटोसुट भएको ‘पेपर म्यागजिन’ का सबै छापिएका प्रतिहरू जफत गर्न आदेश दिन अदालतमा अपिल गरिएको छ […]

रणवीर सिंह यसरी बने कपिल देव

मुम्बई । फिल्म ‘८३’मा अभिनेता रणवीर सिंह भारतीय क्रिकेटर कपिल देवको भूमिकामा देखिएका छन् । उनका लागि यो भूमिका निभाउन त्यति सजिलो थिएन । आफूलाई कपिल देव चरित्रमा उतार्नका लागि उनले झण्डै ६ महिनासम्म दैनिक चार घन्टा क्रिकेट खेल्नु परेको थियो । निर्देशक कवीर खान निर्देशित यो फिल्मको हालै एक विशेष शो प्रदर्शन गरिएको थियो […] The post रणवीर सिंह यसरी बने कपिल देव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अभिनेता रणवीर सिंह ब्रिटिस एडभेन्चरर बेयर ग्रिलसँग देखिने

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता अक्षय कुमारपछि अब बलिउडका अर्का अभिनेता रणवीर सिंह ब्रिटिश एडभेन्चरर बेयर ग्रिलसँग देखिने भएका छन्। एक रिर्पोटअनुसार यो एडभेन्चर नेटफ्लिक्सको सहयोगमा हुन लागेको हो। यस सिरिजको छायांकन साइबेरियमा हुनेछ। बेयरले यसअघि भारतीय प्रधानमन्त्री मोदी र अभिनेता अक्षय कुमारसँग यात्रा गरेका थिए।

अभिनेता रणवीर सिंह ब्रिटिस एडभेन्चरर बेयर ग्रिलसँग देखिने

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता अक्षय कुमारपछि अब बलिउडका अर्का अभिनेता रणवीर सिंह ब्रिटिश एडभेन्चरर बेयर ग्रिलसँग देखिने भएका छन्। एक रिर्पोटअनुसार यो एडभेन्चर नेटफ्लिक्सको सहयोगमा हुन लागेको हो। यस सिरिजको छायांकन साइबेरियमा हुनेछ। बेयरले यसअघि भारतीय प्रधानमन्त्री मोदी र अभिनेता अक्षय कुमारसँग यात्रा गरेका थिए।