‘नालापानी’ जस्ता इतिहास बोकेको फिल्म बन्नुपर्छः सञ्चार सचिव अर्याल

काठमाडौं, ३१ असोज । नालापानीगढीमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित चलचित्र ‘नालापानी’ पहिलो पटक प्रर्दशन गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आइतबार विशेष शो का रुपमा प्रदर्शन गरिएको चलचित्र ‘नालापानी’ अवलोकन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याललगायत विशिष्ठ व्यक्तिहरु पुगेका […]

सम्बन्धित सामग्री

फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्राचार

काठमाडौं । ऐतिहासिक फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह गर्दै चलचित्र विकास बोर्डले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । बोर्ड अध्यक्ष भुवन केसीले नेपाल-अंग्रेजबीचको नालापानी युद्धबारे बनेको फिल्मलाई कर छुट दिन पहल गरिएको बताए । यसबारे बुधबार सञ्चार सचिव वैकुण्ठ अर्यालसँग भेटेर पनि अध्यक्ष केसीले यस विषयमा आग्रह गरेका थिए । यसबारे केसीले भने, ‘नेपालको […]