हलिउडका चलचित्रसँगै बाफ्टामा प्रतिस्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

काठमाडौं : नेपाली चलचित्र ‘गोर्खा वारियर’ ले एकपछि अर्को इतिहास बनाइरहेको छ। पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली चलचित्रको स्तरीयता र महत्व दर्शाउन सफल चलचित्रले पुनः नयाँ इतिहास बनाएको छ।यो चलचित्र पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको छ।अर्थात् नेपाली भाषाको चलचित्रले पहिलोपटक अवार्डमा प्रवेश पाएको हो। निर्देशक मिलन चाम्सले प्रवेश पाएर अन्तिम लिस्टमा छनोट भएपछि नोमिनेसन स

सम्बन्धित सामग्री

‘गोर्खा वारियर’ को प्रथम प्रदर्शनमा तारिफ

काठमाडौँ, १० फागुन । बुधबार बेलुकी काठमाडौँको कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शन(प्रिमियर) सम्पन्न भएको छ । प्रदर्शनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत विशिष्ट अथितिसँगै […]

‘गोर्खा वारियर’ हिरो रितेश

पोखरा । मिलन चाम्स निर्देशित बहुप्रतीक्षित फिल्म ‘गोर्खा वारियर’ को जति चर्चा छ, त्यत्तिकै चर्चामा छन्, नायक रितेश चाम्स । यी नायकले डेब्यू फिल्मको प्रिमियरबाटै प्रशस्त सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । ८ वर्षअघि अडिसनबाट उत्कृष्ट छानिएका रितेश फिल्ममा पात्रलाई न्याय दिन थुप्रै तालिम लिएर खारिएका नायक हुन् । खोटाङ दिक्तेलका उनको पृष्ठभूमि भने क्याप्टेन हो […] The post ‘गोर्खा वारियर’ हिरो रितेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘गोर्खा वारियर’ लाहुरे सहरमा

पोखरा । आगामी ११ फागुनमा रिलिज हुने ‘गोर्खा वारियर’ युनिट प्रचारका लागि लाहुरेहरुको सहर पोखरा आएको छ । फिल्म ७ फागुनमा पोखरामा समेत प्रिमियर हुँदैछ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ नेपाली चलचित्र क्षेत्रकै शान भएको दाबी गरे । ‘यो फिल्म नेपाली चलचित्र क्षेत्रकै सान […] The post ‘गोर्खा वारियर’ लाहुरे सहरमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोर्खा वारियर कोरियन भाषामा

काठमाडौं । यस अघि नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा निर्माण भएको अन्तराष्ट्रिय नेपाली चलचित्र गोर्खा वारियर यतिबेला कोरियन भाषामा पनि स्वराँकन भईरहेको छ । यो चलचित्रलाई कोरियामा रिलिज गर्न त्यहीँको एक कम्पनीले किनेपछि यसलाई कोरियान भाषामा स्वराँकन गरिएको हो । यो चलचित्र अब नेपालमा ११ फागुनबाट रिलिज हुने भएको छ । बेलायतमा ऐतिहाँसिक रेड […] The post गोर्खा वारियर कोरियन भाषामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘बाफ्टा अवार्ड’ मा छानियो नेपाली चलचित्र गोर्खा वारियर

काठमाडौं । अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ बेलायतका प्रसिद्ध अवार्ड ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डको लागि चयन भएको छ । यो अवार्डको लागि हलिउड, युरोपियन, बेलायती फिल्मसँगै नेपाली चलचित्र गोर्खा वारियर छानिएको हो । बेलायतले आयोजना गर्दै आएको यो अवार्ड ओष्कार अवार्ड पछिको संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्डमा नेपाली […] The post ‘बाफ्टा अवार्ड’ मा छानियो नेपाली चलचित्र गोर्खा वारियर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘गोर्खा वारियर’ हेरेपछि प्रधानसेनापति शर्माले भने- पाँचमा पाँच नै नम्बर दिन्छु

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले युद्ध विधामा बनेको ‘गोर्खा वारियर’ हेरेपछि फिल्म’bout प्रतिक्रिया दिँदै शतप्रतिशत नम्बर दिएका छन् । गत शुक्रबार शुक्रबार बेलुकी काठमाडौँमा ‘गोर्खा वारियर’ हेर्न आफ्नी श्रीमती तथा सैनिक श्रीमती संघकी अध्यक्ष सुनीता शर्मासँग पुगेका उनले  ‘गोर्खा वारियर’को मूल्याङ्कन गर्दा पाँचमा पाँच नै नम्बर दिने बताए ।  ‘मलाई निर्देशक मिलन चाम्सले […] The post ‘गोर्खा वारियर’ हेरेपछि प्रधानसेनापति शर्माले भने- पाँचमा पाँच नै नम्बर दिन्छु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोर्खा वारियर नेपाली, हिन्दी र अंग्रेजीमा

काठमाडौं । आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ अब तीन भाषामा आउने भएको छ । यो चलचित्रको फस्ट लुक्स मंगलबार सार्वजनिक गर्दै निर्माता निर्देशक मिलन चाम्स यस्तो जानकारी गराएका हुन् । उनका अनुसार यो चलचित्र चलचित्र नेपाली, हिन्दी र अँग्रेजी भाषामा निर्माण गरिएको छ । अंग्रेजी संस्करणलाई हलिउडको वितरकले, हिन्दी […] The post गोर्खा वारियर नेपाली, हिन्दी र अंग्रेजीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फष्ट लुक्समा यस्तो देखियो फिल्म ‘गोर्खा वारियर’

फिल्म ‘गोर्खा वारियर’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । सन् २०२३ मा विश्वव्यापी रिलिज हुने तयारीमा रहेको फिल्मले फष्ट लुक्सको रुपमा तीन पोष्टर सार्वजनिक गरेको हो । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म नेपाली, हिन्दी र अंग्रेजी गरेर तीन भाषामा निर्माण भएको छ । फिल्मको फष्ट लुक्समा पनि १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथा झल्काउन खोजिएको छ । पोष्टरमा फिल्मका अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन् । र

फ्लोरमा ‘गोर्खा वारियर–२’

करिब आधा छायाँकन  सकिएपछि रोकिएको फिल्म ‘गोर्खा वारियर–२’ फेरि फ्लोरमा निस्किएको छ । बिहीबारदेखि फिल्मको छायाँकन सिन्धुलीबाट सुरु भएको हो । सिन्धुलीको भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन फेरि सुरु गरिएको निर्देशक मिलन चाम्सले बताए ।सिन्धुली पछि फिल्मको छायाङ्कन तनहुँ, सोलुखुम्बुमा समेत हुनेछ । नेपाल छायाङ्कन सकिएपछि फिल्म युनिट बेलायत, भारत, मलेशिया लगायतका देशमा जानेछ ।रेविका गुरुङ, विजय लामा, रीयर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप

‘गोर्खा वारियर–२’ को छायाँकन बेलायतमा हुने

फिल्म ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने भएको छ । कोभिड–१९ र विभिन्न प्राविधिक कारण आधा छायाँकन पछि फिल्म रोकिएको थियो । फिल्मका निर्देशक मिलन चाम्सले लकडाउन पनि खुलेको र लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छायांकन थाल्ने तयारी गरिएको जानकारी दिए ।केहि महिनाअघि काठमाडौंमा एक समारोहबीच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर–२ को निर्मा